एक वर्षमा सामान्य प्रशासनका १६७ कर्मचारी विदेश पुगे

काठमाडौं– कर्मचारीहरु विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका छन् । पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ । त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या...

आर्थिक वर्ष सकियो, अझै १९ अर्बको चेक साट्न बाँकी

काठमाडौं– आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित...

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

काठमाडौं– बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको छ । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) बाट १२० मिलियन अमेरिकी डलर (१३ अर्ब रुपैयाँ)...

सचिवालय बैठक स्थगित गरेर ओली र दाहाल नै विदेश उड्ने

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार विदेश भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । ओली ७...

हङकङका सरकारी कर्मचारी आन्दोलित

एजेन्सी /  सरकारविरुद्ध चर्किएको नागरिक आन्दोलनमा हङकङका सरकारी कर्मचारी पनि सामेल हुने भएका छन् । एसिया टाइम्सको अनलाइन संस्करणमा सोमवार प्रकाशित समाचारमा जनाइएअनुसार नागरिकहरूको आन्दोलनमा समर्थन जनाउन सरकारी कर्मचारीले आउने शुक्रवार जुलुस प्रदर्शन गर्न...

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चार को मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते...

काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप साउन २१ गते देखि

काठमाडौं / काठमाडौं ब्याडमिन्टन संघ र प्याब्सनको संयुुक्त आयोजनामा विद्यालय स्तरीय ब्याडमिन्टन च्याम्पियनसिप अर्को साता हुुने भएको छ । साउन २१ देखि २४ सम्म त्रिभुुवन विश्वविद्यालयको स्मृति हलमा हुुने च्याम्पियनसिपमा यू १२ र यू...

परीक्षणका लागि प्रयोगशाला स्थापना गर्दै पोल्ट्री महासंघ

काठमाडौं / नेपाल पोल्ट्री महासंघले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने भएको छ। दाना, पानी, भिटामिन लगायतमा रहेको गुणस्तर परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्न लागिएको हो। यसका लागि आवश्यक पर्ने उपकरणमध्ये दानामा...

गायिका रिता के. सि को मायाप्रेमले भरिएको थाहै नपाई गीत सार्वजनिक

काठमाडौं / गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको ‘थाहै नपाई तिम्रो त्यो रूप बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । द पिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट गीत रेकर्डिङ्ग गरिएको र राम...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या स्थिर

कञ्चनपुर / पाटेबाघको सङ्ख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थिर रहेको पाइएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटे बाघको सङ्ख्या १६ रहेको छ । गत वर्षसमेत सोही सङ्ख्यामा बाघको सङ्ख्या निकुञ्जमा रहेको थियो । सन्...

RECENT POSTS

HOT NEWS