चिलीको समुन्द्रमा नौसेनाले सुरक्षा दिएर ल्याएको चालिस हजार लिटर डिजेल पोखियो
एजेन्सी / दक्षिण अमेरिकी मूलुक चिलीको समुन्द्रमा चालिस हजार लिटर डिजेल पोखिएको छ। शनिबार ग्वारेल्लो टापु नजिकै रहेको समुन्द्रमा चिलीका नौसेनाले सुरक्षा दिएर ल्याइरहेको ठूलो परिमाणको डिजेल समुन्द्रमा पोखिएको हो।
डिजेल पोखिएर दक्षिण प्रशान्त महासागरसम्म...
नेकपा बैठक : कार्यविभाजनको टुगों लागेन, साउन २९ गतेसम्मका लागि बैठक स्थगित
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,-...
नेप्से परिसूचकमा आज केही सुधार
काठमाडौं / गत साता बिहीबार र साता आइतबार दोहोरो अंक ओरालो लागेको सेयर बजार नेप्से परिसूचक आज सोमबार केही सुधार भएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको ऋणपत्र निष्काशन सम्बन्धी व्यवस्थाका कारण...
वर्षा याममा स्वस्थ रहने पाँच उपाय
वर्षायाममा विभिन्न सरुवा रोगले मान्छेलाई प्रायः सताइ रहेको हुन्छ त्यसकारण यी पाँच उपायहरुमा विशेष ध्यान दिनु आवश्यक छ । जुन यस प्रकार रहेको छ ।
वर्षायाममा जमिनभित्र बस्ने धेरैजसो कीरा सतहमा आउने भएकोले तिनले...
आर्सनलका खेलाडी मोहम्मदको घरमा शव
एजेन्सी – इंग्लिस क्लब आर्सनलका खेलाडी मिडफिल्डर मोहम्मद इलेनीको इजिप्टस्थित घरमा पुरुषको शव फेला परेको छ । काइरो शहरदेखि झण्डै सय किलोमिटर उत्तरमा रहेको महल्ला अल कुर्बास्थित घरमा शव फेला परेको इलेनीका पिता नासेरलाई...
यस वर्ष घरघरमा योग पुग्छ – नगर प्रमुख पाण्डे
शरद रेग्मी
दाङ / तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नगरवासिहरुलाई स्वस्थ बनाउन आफुले यस बर्ष टोल टोलमा योग घरघरमा योग भन्ने अभियान अघि सारेको जनाउनुभएको छ । उहाले नगरबासिहरुलाई सुखि, समृद्धि र खुसि बनाउन...
ग्लोबल आइएमई बैंकले ल्यायो ९.९९ प्रतिशत ब्याज दरमा तीन दिनभित्र घर कर्जा दिने योजना
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा Home loan योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।...
नेताहरुलाई झुण्ड्याउने बेला आउँदै गरेको रोहितको दाबी (भिडियोसहित)
काठमाडौं / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले वर्तमान व्यवस्थाको आयु अब समाप्त भैसकेको धारणा राखेका छन् । रोहीतले यो व्यवस्थाको जिम्मेवार नेताहरुलाई जिम्मेवारीको आधारमा झुण्ड्याउनु पर्ने बेला आउँ गरेको दाबी गरेका छन्...
आफ्नै बुबाको चिर्पट प्रहार गरी हत्या
कैलाली / आफ्नै बुबा ६० वर्षीय अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका(५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
निज रामबहादुरले आफ्नै बुबालाई...
‘पत्रकार आचारसंहिता’ समयसापेक्ष बनाउने तयारी
काठमाडौं / प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ ।
संशोधनका लागि काउन्सिलले सरोकारवाला सङ्घसंस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग...

























