मेट्रो ट्राफिक एफएमको सातौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौं / महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएमको सातौं वार्षिकोत्सव कार्यक्रम-२०७६ नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक...
तीज सुसभ्य तरिकाले मनाउन प्रशासनलाई ज्ञापनपत्र
चिप्लेढुङ्गा / सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने...
चिनिया सेना आधुनिक र प्रविधियुक्त बनाइदै
एजेन्सी / चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध...
मलेसिया विरुद्धको खेलमा नेपालको दुई कीर्तिमान
एजेन्सी / ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनौट अन्तर्गत बुधबार सिंगापुरमा भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको छ । ९ ओभरमा ८४ रन बनाउनु पर्ने लक्ष्य ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीले ८...
त्रिविका प्राध्यापकले अन्यत्र अध्यापन गराउन नपाउने
काठमाडौं / त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा अध्यापन गराउन नपाउने नियम ल्याउने भएको छ ।
त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको...
लमजुङको लिवर्टी हाइड्रो पावर बाढीले बगायो, २ जनाको शव फेला
लमजुङ / अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीका कारण लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङका अनुसार हाइड्रो पावरमा कार्यरत २ जनाको बाढीले बगाएर मृत्यु भएको...
उत्तर कोरियाद्धारा रुसको जहाज कब्जामा
एजेन्सी / उत्तर कोरियाद्धारा रुसको एक जहाज कब्जामा लिएर त्यसका १७ कर्मचारीलाई हिरासतमा लिएको रुसी दूतावासले पुष्टि गरेको छ । प्रवेश नियमावली उल्लंघन गरेको भन्दै उत्तरले उक्त जहाज कब्जामा लिएको हो । पन्ध्रजना रुसी...
बडी विल्डीङका विजेताहरुलाई राजेशबाबुको व्यक्तिगत तर्फबाट नगद पुरस्कार
काठमाडौं / नेपाल शारिरिक सुगठन फिटनेस संघले बैंककमा हुने एशिया प्याशिफिक बडी विल्डीङ च्याम्पियनसिप २०१९ मा भाग लिन नेपालको तर्फबाट ३ जना खेलाडि र एक जना अफिसियल पठाउने भएको छ ।
यहि श्रावण ३१ देखि...
जापानी कार कम्पनी निसानले कामदार हटाउने योजना सार्वजनिक
एजेन्सी / जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक...
एनआईसी एशियाका ग्राहकलाई पोखराका होटलमा विषेश छुट
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र पाखराको पार्दीस्थित होटल पोखरा ग्राण्डीबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा...

























