नेपाल टेलिकमको एफटीटीएचमा थप सुविधा

काठमाडौं / नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधासमेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवामा सुविधा थप गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत...

छवि ओझा र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं- निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी...

खाली पेटमा बेसार–पानी पिउनुको फइदा यस्तो छ ?

एजेन्सी / स्वास्थ्यका दृष्टिकोणले बेसारका अनेक फाइदा रहेका छन् । प्रायः दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन...

घाइते बक्सर रिङबाट बाहिरिनासाथ गयो ज्यान

एजेन्सी / रुसका बक्सर म्याक्सिम डाडसेभको बक्सिङ रिङबाट बाहिरिनासाथ ज्यान गएको छ। शुक्रबार सब्रियल म्याटिससँग म्याक्सिमले आइबीएफ लाइट–वेल्टरवेटमा प्रतिस्पर्धा गरिरहेका थिए। एघारौं राउन्डमा घाइते भएका म्याक्सिमलाई रिङबाट बाहिर निकालिएको थियो। तर रिङबाट बाहिरिनासाथ उनको...

धर्म परिवर्तन गराउन खोज्ने, तीन विदेशी नागरिक पक्राउ

कास्की /  पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट क्रिश्‍चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै हिँडिरहेका ३ जना विदेशी नागरिकहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जापानी ३७ बर्षीय जिरो सेकिया तथा ३७...

दोलखामा ४ दशमलव २ रिक्टर स्केलको भूकम्प

काठमाडौं– दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखासहित रामेछाप,...

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

खोटाङ / हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जना प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना...

एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा तीन खेलाडीले भाग लिने

काठमाडौं / थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन...

गरीब तथा विपन्न दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा

पोखरा / कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग...

चोरी गरेको अभियोगमा पक्राउ

धादिङ / मोबाइल लगायत अन्य विभिन्न सामान चोरी गरेको अभियोगमा ३ जनालाई निलकण्ठ नगरपालिका-३ एमाले चोकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निलकण्ठ नगरपालिका-४ बस्ने २० वर्षीय सुजन ठकुरी, सोही ठाउँ बस्ने...

RECENT POSTS

HOT NEWS