बीपीको परिकल्पनाको समाजवाद र आजको नेपाली कांग्रेस
प्रीति रमण
बीपी कोइराला भन्ना साथ नेपाली कांग्रेसको राजनीतिक आदर्शको त्यो महान व्यक्तित्व भनेर बुझिन्छ, जसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको राजनीतिक कार्यदिशा नेपालको मडारिएको राजनीतिमा छोडेर गए । बीपी कोइराला पछिको नेपाली कांग्रेस गणेशमान सिंह...
अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाइने
काठमाडौं, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन्...
भारतप्रति आक्रोशित सुस्ताबासी, भत्काए गण्डक नहर
काठमाडौं– पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।
नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१...
मेसीलाई १५ सय डलर जरिवाना
एजेन्सी– प्राय आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने। कारण थियो आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड र त्यसअघि ब्राजिलविरुद्ध सेमिफाइनल। जहाँ मेसीले...
विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’
काठमाडौं– सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ ।
मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक...
कालोसूचीको मारमा वाइडबडी
काठमाडौं– नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् । कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ ।
राष्ट्रिय ध्वजाबाहक निगमले...
विप्लवका केन्द्रिय सदस्य बसन्त श्रेष्ठ जेल चलान
बुटवल– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ जेल चलान भएका छन् ।
पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई रुपन्देही जिल्ला अदालतले ४ हजार धरौटीमा छाड्ने आदेश दिए पनि सो धरौटी रकम नबुझाएका...
बैचारिक पतनको दलदलमा भासिंदै सत्तासीन नेकपा
-निमकान्त पाण्डे
पुष्पलाल श्रेष्ठहरूले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज सबैभन्दा ठूलो दलका रूपमा सत्तामा आसिन हुन पुगेको छ ।
कम्युनिस्ट शब्द सर्वहारावर्गका लागि र त्यो वर्गको लागि राजनीतिक सोच बनाउने चिन्तकहरूका लागि आफैमा निकै...
युरोपमा अहिलेसम्मकै उच्च तापक्रम
काठमाडौं । युरोपको बोर्डियुक्सको फ्रेन्च सिटीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ । दक्षिण पश्चिमी सहरमा मंगलबार त्यहाँको तापक्रम ४१.२ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि सन् २००३ मा ४०.७ डिग्री तापक्रम मापन...
























