इन्स्टाग्रामबाटै २ करोड कमाउँने नायिका
एजेन्सी / सामाजिक संजाल इन्स्टाग्राम हाल सामान्य मानिसदेखि कलाकारका लागि लोकप्रिय रहेको छ । विशेषगरि, कलाकारहरुले दैनिक आफ्नो तस्वीर इन्स्टामा पोष्ट गरेर आफ्ना प्रसंशकसँग सम्बन्धित रहेका हुन्छन् । तर, केही यस्ता कलाकार पनि छन्,...
गाडेको अवस्थामा बेपत्ता बालिकाको शव भेटिएपछि…
बैतडी / दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडा स्थित ईश्वर आधारभूत बिद्यालयमा कक्षा १ मा अध्ययनरत कलावतिको शव बुधबार बिद्यालय नजिकैको जंगलमा गाडिएको अवस्थामा शब फेला परेको परेका प्रहरीले जनाएको छ।
विद्यालय जाँदैगर्दा बाटोबाटै हराएकी...
एनआईसी एशियालाई उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड ‘द इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)’ ले प्रदान गर्ने उत्कृष्ठ ‘वित्तीय प्रतिवेदन अवार्ड २०१८’ बाट सम्मानित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा...
आसाममा जापानी इन्सेफलाइटिसको प्रकोका कारण १०१ को मृत्यु
एजेन्सी / भारतको उत्तरपूर्वी राज्य आसाममा जापानी इन्सेफलाइटीसको प्रकोप फैलदा आइतबार सम्म १०१ मानिसको मृत्यु भइसकेको छ । यो तथ्य ‘नेशनल हेल्थ मिसन’ (एनएचएम) बुलेटिनले उपलब्ध गराएको हो । भारतीय अनलाइन पोर्टल ‘द वायर’का...
मोहनविक्रम सिंहको बुमे¥याङग
– हुकुमबहादुर सिंह
क.मोहनविक्रम सिंहले २०२७-०२८ सालतिर आनन्दबहादुर क्षेत्रीको नामबाट ‘गद्दार पुष्पलाल’ र २०३४ सालमा छपालीको नामबाट ‘उग्र वामपन्थी विचारधारको खण्डन’ भन्ने पुस्तक प्रकाशित गरेका थिए । २०३५-०३६ सालतिर चौथो महाधिवेशन र पहिलेको कोअर्डिनेशन कमिटीपछि...
नेपाल प्रहरीका ४३७ इन्सपेक्टरको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।
साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी उनीहरुको सरुवा गरिएको हो ।
प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी...
फोहर व्यवस्थापनको प्रशिक्षण स्कुलबाटै थालनी गरौं
– राज्यलक्ष्मी शाक्य
नेपालको राजधानी काठमाडौं अहिले फोहोरको थुप्राहरूले भरिएको देख्न सकिन्छ । जताततै सडकका किनारमा फोहोरको थुप्रोले शहरलाई दुर्गन्धित बनाइरहेको छ । वर्षायाममा फोहरकुहिएर जाने र दुर्गन्ध बढाउने मात्र नभइ रोगको संक्रमण समेत फैलिने...
गुल्मी पहिरो अपडेट: ज्यान गुमाउनेको संख्या १३ पुग्यो
गुल्मी– गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
बुधवार साँझ ३ जनाको र बिहीबार बिहान १ जनाको शव फेला...
एमएसपीद्वारा स्मार्ट लाइसेन्समा फेरि धोका
काठमाडौं– मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ ।
एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको...
सुती सुती पोल्टो थाप्दैमा अर्को चुनावी परिणामरूपी आँप कांग्रेसको पोल्टामा पर्ला र ?
-चन्द्रप्रकाश बानियाँ
मोदी सफल प्रधानमन्त्री होइनन् । चुनाव दोहो¥याएर जित्नु सफलताको मानक होइन । अघिल्लो निर्वाचनमा जनतासमक्ष गरेका वाचा पाँच प्रतिशत पनि पूरा गर्न सकेका थिएनन् । मोदीको राजनीति झुटो प्रोपोगण्डामा आधारित थियो । तैपनि...

























