इमरानको अमेरिका भ्रमण पनि चर्चाको विषय बन्यो

 काठमाडौं  / तीन दिने अमेरिका भ्रमणमा  रहनु भएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मा ९५ लाख पाकिस्तानी अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ खर्च गर्नुभएको छ ।  खानको भ्रमणका क्रममा  परिवारको एकजना पनि सदस्य थिएन न...

रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य संघद्वारा सहयोग

चितवन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल...

सिमकोट विमानस्थल भित्र उम्रेको गाँजा नष्ट

हुम्ला / हुम्लाको सिमकोटस्थित विमानस्थल क्षेत्रमा उम्रेका गाँजा प्रहरीले नष्ट गरेको छ । गाँजाले विमानस्थल क्षेत्रलाई ढाक्ने देखिएको र बिरुवा हुर्किएमा अवैध प्रयोग हुन सक्ने भएकाले नष्ट गरिएको प्रहरीले जनाएको छ । बर्सेनि यो...

आत्मघाती बम विस्फोटमा परी अफगानमा पाँच व्यक्तिको मृत्यु

एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यसका साथै अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग...

अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र र सोमपालको कीर्तिमानहरु

एजेन्सी / सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर (एसिया फाइनल) मा नेपालले बुधवार मलेसियालाई पराजित गर्दा विभिन्न कीर्तिमान बनाउन सफल रह्यो । वर्षाका कारण ९ ओभरमा छोट्याइएको उक्त खेलमा नेपाललाई ७ विकेटको जित...

उत्तर कोरियाद्वारा छोटो दुरीका क्षेप्यास्त्र परीक्षण

एजेन्सी / उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले जनाएका छन्। बिहीवार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको जनाइएको छ । एक अधिकारीका अनुसार ६...

नेपालका नेताहरूसँग ‘रअ’ प्रमुखको भेटवार्ता रहस्यमय बन्दै / किन गोप्य राखियो भेटवार्ता

काठमाडौं / भारतमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी विजय भएपछि भारतीय चलखेलले नेपालमा आश्चर्यजनक गतिविधि देखाइरहेको छ । पहिलो कार्यकालमा प्रधानमन्त्रीको सपथ खाएपछि नेपालको संविधानमा हस्तक्षेप गर्ने देखि नाकाबन्दी लगाउनेसम्मका काम गरेको भारतले...

गोरखामा १६ किलो सुन बरामद

काठमाडौं / गोरखाको धार्चेमा रहेको ओडारमा लुकाइराखेको १६ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । गोरखाका धनकुमार गुरुङ पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार बरामद भएको सुन चीनबाट तस्करी गरेर ल्याइएको हो । प्रहरीका...

रामेछाप बजारमा आगली हुँदा ४ घर नष्ट, ३ घण्टापछि नियन्त्रणमा

रामेछाप / जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् । स्थानीय तेजबहादुर प्रधानले जानकारी अनुसार, लिखु खोला छेउको पक्की पुल...

प्रधानमन्त्री ओलीले दिए, बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनलाई बधाई

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिएका छन्। बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले जोन्सनलाई बधाई दिएका हुन्। ‘तपाईंको सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त...

RECENT POSTS

HOT NEWS