एएफसी फुटसल च्याम्यिनसिप छनोट नेपाल समूह ‘ए’ मा
काठमाडौं / एएफसी फुटसल च्याम्पियनसिपको छनोटअन्तर्गत सेन्ट्रल एन्ड साउथ जोनमा नेपाल समूह ‘ए’ मा रहेको छ ।
एसियन फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा रहेको थियो । नेपालको...
ट्युनिसियाका राष्ट्रपति एसेब्सीको ९२ बर्षको उमेरमा निधन
एजेन्सी / उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ९२ बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वाचित भएका पहिलो ट्युनिसियाली राष्ट्रपति थिए ।
उनी हाल सत्तामा रहेका...
मन्त्रिपरिषद बैठकका २० निर्णय सार्वजनिक (सूचीसहित )
काठमाडौं / सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सरकारले आज बिहिबार सार्वजनिक गरेको हो ।
सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमाफर्त निर्णय सार्वजनिक गरेका...
‘रअ’का प्रमुखले प्रधानमन्त्रीलाई नभेटेको मन्त्री बाँस्कोटाको दाबी
काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्त गोयललाई नभेटेको दाबी गरेका छन् । रअका प्रमुखले प्रधानमन्त्रीलाई गोप्य रुपमा भेटेको भन्दै आलोचना भएपछि उनले प्रस्ट...
बाँसको तामा अचूक औषधि
बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । बाँसको तामा स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ ।
नेपालमा यसको परिकार सिमित भएपनि एसियाको विभिन्न देशमा यसको सैयौं परिकारमा यसको प्रयोग गरेको पाइन्छ...
सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने : नेता नेपाल
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने जनाएका छन् ।
वरिष्ठ नेता नेपालले कमीकमजोरी छन भने सुधारेर अघि बढ्न पनि सरकारको काम,...
‘तीन महिनाभित्र प्रचण्ड-बाबुरामलाई अन्तर्राष्ट्रिय अदालत उभ्याउँछौं’ : पूर्व बाल लडाकु
काठमाडौं / बर्हिगमित माओवादी लडाकुले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलन गदै पूर्व बाल लडाकुले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे...
‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा मगाइएको ‘मास प्रिन्टर’ अझै आइपुगेन
काठमाडौं / ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो ।...
नेकपा बैठक स्थगित, नेतृत्व विषयमा नेताहरुबीच असहमति
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ।
दिउँसो एक बजे बोलाइएको सचिवालय बैठकमा स्कुल विभाग सहित टुंगो लाग्न बाँकी अन्य विषयमा छलफल हुने भनिएको थियो।
नेकपामा विभागहरुको नेतृत्व विषयमा नेताहरुबीच सहमति...
वृद्ध वृद्धाको हितमा कांग्रेसले ल्यायो नयाँ प्रस्ताव
काठमाडौं / ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने...
























