विप्लवसँग वार्ता अघी बढाउने सरकारी तयारी

काठमाडौ, सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सँग वार्ताको तयारी थालेको छ । वार्ता अघी बढाउनका लागि मन्त्रिपरिषद्को २०७५ भदौ ५ गतेको निर्णयानुसार सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले नेपाल सरकारसमक्ष पेश गरेको...

निर्माता छविराज र शिल्पा भूमिगत

काठमाडौ– निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री पोखरेल भूमिगत भएका छन्। यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर...

मोदी भदौको अन्तिम साता नेपाल आउँदै

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा...

उच्च अदालतका तीन न्यायाधीशमाथि कारबाही गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले प्रादेशिक क्षेत्राधिकारविपरीत मुद्दामा आदेश गरेको भन्दै उच्च अदालत पोखराका तीन न्यायाधीशमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउन आदेश गरेको छ। गोरखा ब्रुअरीको एक मुद्दामा प्रादेशिक क्षेत्राधिकारविपरीत आदेश गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...

मानविकी पढेकालाई चिकित्साको ‘अफर लेटर’

काठमाडौं– मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् । विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी...

यती एयरलाइन्सले अब पोखराबाट भैरहवा, भरतपुर उडान गर्ने

पोखरा– यति एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरका लागि दुई उडान गर्ने भएको छ । कम्पनीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर एयरलाइन्सले पोखराबाटै पर्यटकको लागि नियमित ‘माउन्टेन फ्लाइट’ हुने पनि जानकारी दिए । एयरलाइन्सले ३० सिट क्षमता...

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा, बेल्जियम शीर्ष स्थानमा

एजेन्सी / विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ । त्यस्तै दुई स्थान तल झरेको भारत १०३ औं स्थानमा छ । एसियाकै...

केसीसी एक्जिभिट २०१९ शुक्रबारदेखि

काठमाडौं / सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङ कलेज कान्तिपुर सिटी कलेज (केसीसी) ले यही शुक्रबार र शनिबार आफ्नै प्राङ्गणमा केसीसी एक्जिभिट २०१९ आयोजना गर्दै छ । केसीसी एक्जिभिट २०१९...

स्केटबोर्ड खेलाडी प्रशिक्षणका लागि चीन जादै

काठमाडौं / दुई नेपाली स्केटबोर्ड खेलाडी युथ क्याम्पमा सहभागी हुन चीन जाने भएका छन्। आगामी श्रावण १२ गतेदेखि श्रावण २५ गते सम्म चीनको नान्जिङमा हुने एसियन स्केटबोर्डिङ क्याम्प (स्ट्रिट एण्ड बो) ट्रेनिङ क्याम्पमा सहभागी हुन...

दाङ जिल्लामा रासायनिक मलको अभाव

दाङ / रोपाईको समयमा दाङमा रासायनिक मल अभाव भएपछि यहाँका किसानहरु भैरहवा पुग्न बाध्य भएका छन् । प्रदेशस्तरीय डिपो भैरहवामा मलका लागि पुगे पनि मल पाउन नसकेको उनीहरुले दुखः व्यक्त गरेका छन् । ढुवानी व्यवसायीको...

RECENT POSTS

HOT NEWS