विपद् व्यवस्थापन पूर्व सूचना प्रणालीवारे छलफल

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकामा हुने विपदको व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीका वारेमा सरोकारवालासँग छलफल गरिएको छ । विपदको जोखिममा रहेकाहरुलाई जोखिमका वारेमा पूर्व सूचना कसरी सम्प्रेषण गर्ने भन्ने वारेमा छलफल गरिएको थियो । छलफलका क्रममा...

जुनकारणले जनयुद्ध भयो, त्यो समस्या ती कारणहरु जस्ताको तस्तै छ : सांसद गिरी

काठमाडौं / नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालमा जुनकारणले जनयुद्ध भयो, त्यो समस्या ती कारणहरु जस्ताको तस्तै रहेको उल्लेख गर्दै नेपालमा भएको दश वर्षे जनयुद्धले मेचमा बस्ने शासकका अनुहार फेरिएपनि राज्यसंस्था नफेरिएको जनाए । राजनीतिक...

घट्ने भयो इन्टरनेटको मूल्य

काठमाडौं / इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । यससँगै विगत एक वर्ष अघिदेखि इन्टरनेटको मूल्य बढाउने र फिर्ता लिने प्रवृत्ति पनि अन्त्य भएको छ । मन्त्रिपरिषद्को यही साउन...

योगले विद्यार्थिलाई अनुशासित बनाउँछ

शरद रेग्मी तुलसीपुर /  राप्ति बाल एकाडेमि तुलसीपुर ६ को आयोजनामा योग सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका छात्र छात्राहरुलाई योग तथा ध्यानको माध्यमबाट अनुशासित तथा नैतिकबान बनाउने उद्धेश्यले २ दिन सम्म भएको...

नेविसंघको प्रश्न-निर्मलाले न्याय कहिले पाउँछिन् सरकार?

काठमाडौं– निर्मला हत्याको एक बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ । एक वर्षको स्मृतिमा नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय माग्दै माइतीघरमा प्रर्दशन गरेको छ। एक वर्ष सम्म पनि...

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया

हेटौंडा– प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया को नाम सिफारिस भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका–१४ कलंकीका थपलियालाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघि मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका सूर्यचन्द्र...

पूर्व राजा ज्ञानेन्द्रले भने– ‘रअ’प्रमुखलाई भेटेको छैन

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखलाई नभेटेको जनाएका छन् । पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले  आज बिहान एक विज्ञप्ति निकाल्दै यस्तो दाबी गरेका हुन् । पाठकले जारी गरेको विज्ञप्तिमा...

सरकारले निर्मला पन्तको दोषी जोगाउने प्रपन्च रचेको कांग्रेसको आरोप

काठमाडौं– नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष हुदा पनि सरकारले दोषी जोगाउने प्रपन्च, निर्दोषलाई दोषी ठहर्‍याउने प्रयत्न गरेको आरोप लगाएको छ । बिहिबार कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले अझै पनि हत्यारा पत्ता नलागेको...

पूर्वमन्त्री सिंहको निधन

काठमाडौं– पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय...

फणीन्द्र नेपालकाे घरमा बिना पूर्वजानकारी प्रहरी बारम्बार किन प्रवेश गर्छ?

काठमाडौं– ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको निवासमा हिजो दिउँसो सादा पोषाकका प्रहरी गएर सोधपुछ गरेको विषय सार्वजनिक भएको छ। फणीन्द्र नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाउनुभएको हो। किन नेपाल प्रहरी बारम्बार फणीन्द्र नेपालको घरमा...

RECENT POSTS

HOT NEWS