थाइल्याण्डको सैन्य शिविरमा आक्रमण
एजेन्सी / थाइल्याण्डको दक्षिण क्षेत्रमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
मङ्गलबार अबेर राती पत्तानी...
नक्कली नेपाली रुपैयाँ एक हजार दरका ४ थान बरामद
बारा / आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका-८ बीरेन्द्रनगर बस्ने पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको...
रणवीर-आलिया विवाह बन्धनमा बाँधिदै
अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट प्रेममा छन् । आलिया पनि विवाहको लागि तयार छिन् । अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले जनाएका छन् । ती सदस्यका अनुसार रणवीर र...
संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं / १० दिनपछि प्रतिनिधि सभाको बैठक बुधबार सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले...
वर्ल्डलिंकको नयाँ योजना, हरेक टिभीमा युट्युब
काठमाडौं / वर्ल्डलिंक कम्युनिकेशनले अब हरेक टिभीमा युट्यब नामक नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ । सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभी प्रयोगकर्ताले अब टिभी मार्फत नै साथीभाइ वा सपरिवारसँग युट्युबको भरपूर फाइदा लिन सकिने छ...
हातखुट्टा बाँधेर खोलामा फ्याँकिएका युवकको सकुशल उद्धार
काठमाडौं / प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित मनहरा खोलाबाट एक जनाको सकुशल उद्धार गरेको छ ।
हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर बेहोस पारी फ्याँकेको अवस्थामा भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १...
रात्रीकालिन व्यवसायहरुलाई मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाहरुको प्रतिबद्धता
काठमाडौं / कोटेश्वरमा सञ्चालित खाजा घर, गेस्ट हाउस र रात्रीकालिन होटल, डान्स रेष्टुरेन्ट व्यवसायहरुलाई मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर, छोरी संस्था...
गृहमन्त्री थापालाई माइला पत्नी मनुको आक्रोश मिश्रित भावनात्मक प्रहार
काठमाडौं / माइलाको पक्राउपछि भावुक भएकी उनकी पत्नी मनु तामाङले सामाजिक सञ्जालमा बादललाई व्यंग्य गर्दै सन्देश लेखिन्,‘बादल दाई हजुरको भन्दा पछि मेरो लास परेछ भने म पक्कै पुष्पगुच्छा लिएर आउनेछु' । हजुरको कार्यकाल सफल...
विमानस्थलमा भत्किएको पार्किङस्थलबारे बुझ्न खोज्दा निर्माण कम्पनी सम्पर्कविहिन
सोलुखुम्बु / सोलुखुम्बुको फाप्लुमा निर्माणाधीन विमानस्थलको पार्किङस्थल निर्माणको जिम्मा लिएको निर्माण काष्टमण्डप उमा एण्ड कम्पनी जेभी सम्पर्कमा आउन आलटाल गरेको छ ।
निर्माणाधीन विमानस्थलको पार्किङ तथा बार भत्किन थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले ७ दिनभित्र...
जिम्मेवारी लिनेहरूले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नुपर्छ: प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानबिन समितिले प्रतिवेदन नबुझाउँदै त्यसको विवरण सञ्चारमाध्यमबाट गरिएपछि प्रधानमन्त्री ओली आक्रोशित भएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीप्रति ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्...

























