सर्प र विषालु कीराको छ्यापछ्याप्ती
सिरहा / डुबानग्रस्त स्थानहरूमा अहिले विषालु कीराको प्रकोप बढ्न थालेको छ ।गत असार २७ र २८ गते आएको बाढीले पूर्वी तटमा पर्ने सिरहाको सारश्वर, बेल्हा, गम्हरिया, कठ्खोल्वा लगायतका वस्तीहरू डुबानमा छन् । ती क्षेत्रहरूमा...
अध्यक्षद्धय ओली र प्रचण्डका दिन गए
काठमाडौं / सांसद योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हड्डी घोटेर खाने दिन सकिएको जनाए । भट्टराईले अब आफूहरुले पार्टीको नेतृत्व गर्ने घोषणा गरेका छन् ।
मंगलबार...
देशभर अविरल वर्षा ! सतर्कता अपनाउन आग्रह
काठमाडौं / बुधबार र बिहीबार देशभर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय...
चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन
काठमाडौं– बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै...
विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ
तनहुँ- नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको (नेकपा) सम्बद्ध युवा संगठन नेपालका अध्यक्ष र सचिव मंगलबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेकपा विप्लव नेतृत्वको (नेकपा) सम्बद्ध युवा संगठन नेपाल तनहुँका अध्यक्ष नेत्र प्रसाद थापा र सचिव...
राजकुमारी डायनाको पुनर्जन्म भएको चार वर्षे बालकको दाबी
एजेन्सी / अष्ट्रेलियाका टिभी प्रस्तोता डेभिड क्याम्पबेलका चार वर्षका छोरा बिलीले दिवंगत राजकुमारी डायनाको पुनर्जन्म भएको र उनको जीवनबारे पनि थाहा भएको दाबी गरिरहेका छन् । तीन सन्तानका ४५ वर्षे बुवाले स्टेलर म्यागजिनको स्तम्भमा...
साफ उपविजेता नेपाली महिला टोलीलाई प्रदेश सरकार र महानगरको सम्मान
विराटनगर / पाँचौ साफ महिला फुटबल च्याम्पियनशीप प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई प्रदेश नं। १ सरकारले जनही १ लाख नगद सहित सम्मान गरेको छ ।
प्रतियोगिता आयोजना हुँदा नै प्रदेश नं....
रसियन सैन्य विमानमाथि दक्षिण कोरियाको चेतावनी
एजेन्सी / दक्षिण कोरियाली लडाकु विमानले मंगलबार रसियन सैन्य विमानमाथि तीन सयभन्दा बढी चेतावनी फायरिङ गरेको छ । रसियन सैन्य विमानले दक्षिण कोरियाको हवाइ क्षेत्रमा प्रवेश गरेको भन्दै चेतावनी दिइएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका...
यस महिनाभित्र उपत्यकाको रिङ्गरोडमा ७ वटा विजुली बस चल्ने, ५ रुपैयाँ सस्तो भाडा
काठमाडौं / साउनभित्र काठमाडौं उपत्यकाको रिङ्गरोडमा ७ बिजुलीबस चल्ने भएको छन्। सुन्दर यातायात प्रा.लीले एकैपटक ७ बिजुलीबस रिङ्गरोडमा सञ्चालन गर्न लागेको हो। २ वटा बस आइसकेका छन् र ५ आज चाइनाबाट हिडीसक्यो। यो महिनाभित्रै बस...
ग्रीजमनको डेब्यु खेलमा बार्सिलोना पराजित
एजेन्सी / एन्टोइन ग्रीजमनको लागि स्पनिस क्लब बार्सिलोनाको डेब्यु खेल फलदायी भएन प्रि सिजर टुर अन्तर्गत जापानमा रहेको बार्सिलोना इंग्लिस क्लब चेल्सीसँग मैत्रीपूर्ण खेलमा हारेको छ । विश्व विजेता टोली फ्रान्सका फरवार्ड ग्रीजमन केही...

























