इन्टरनेटको समुन्द्रसम्म पहुँचका लागि अध्ययन गर्दै प्राधिकरण

काठमाडौं / नेपाल दूरसंचार प्राधिकरणले ईन्टरनेट कनेक्सन समुन्द्रसम्म पुर्याउने कार्यको अध्ययनका निम्ति ५ स्वदेशी कम्पनीलाई सर्टलिस्टमा राखेको छ । प्राधिकरणले नेपालको ईन्टरनेट कनेक्सन सिधै समुन्द्रसम्म पुर्याउन सम्भाव्यता अध्ययनका लागि उक्त ५ वटा परामर्शदाता कम्पनीलाई...

शिक्षा मानवीय विकाशको प्रमुख आधार : मन्त्री सोनल

वीरगञ्‍ज  / प्रदेश नम्बर-२ का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनलले आफनो संसदीय क्षेत्रमा छात्राहरुको लागि साइकल वितरण गरेका छन्। मन्त्री सोनलले आफनो संसदीय विकाश कोषबाट बारा क्षेत्र नम्बर-४ मा रहेको उच्च माबिका छात्राहरुलाई...

गुणस्तरहीन काम गर्नेलाई कारवाही : मन्त्री राई

नेपालगञ्ज / शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने जानकारी दिएका छन् । शहरी विकास तथा भवन निर्माण कार्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भौतिक...

ट्याक्टर दुर्घटनामा १३ घाइते

डडेल्धुरा / डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएको छ । जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जादै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर दिउँसो ४ बजेतिर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी...

भारतीय चर्चित नायिका गिलले विवाहै नगरी छोरी जन्माईन्

एजेन्सी / भारतीय एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएकी छिन् । यस विषयमा अहिले भारतभर चर्चा भइरहेको छ । अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको जनाएपछि धेरैलाई अचम्म लागेको छ । ती...

एक वर्षभित्र काठमाडौँको सडकलाई व्यवस्थित गरिने छ : मन्त्री महासेठ

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहबीचमा तालमेल मिलाउन समन्वयको प्रयास शुरु गरेको जनाउँदै पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरुपमा समावेशी भएको जनाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक,...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं / मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ स्थित ईनभरो प्लास्टिक नेपाल प्रालिमा काम गर्ने चितवन कालिका नगरपालिका जुटपानी बस्ने ३६ वर्षीय पन्च कुमालको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । वाईरिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर...

विभिन्न जिल्लामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं / चन्द्रागिरी नगरपालिका-३ थानकोट सुनौलोबस्ती डेरा गरी बस्ने धादिङ धुनीबेसी नगरपालिका-९ घर भएका २४ वर्षीया उर्मिला तामाङ आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी रामेछाप, लिखु तामाकोशी गाउँपालिका-१ दुरागाउँ बरडाँडा...

पत्रकारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न फोनिजको माग

 काठमाडौं / गोरखापत्र दैनिकमा कार्यरत तामाङ पत्रकार संघका पूर्वसचिव एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सदस्य शान्ति लामामाथि शनिबार बिहान समाचार संकलनको क्रममा एक समूहबाट भएको दुव्र्यवहार एवं आक्रमण प्रयासप्रति नेपाल आदिवासी जनजाति...

अफगानिस्तानमा कार बम विस्फोटमा १२ को मृत्यु

एजेन्सी  / अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना ज्यान गएको छ । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्। आइतबार भएको...

RECENT POSTS

HOT NEWS