मलेसिया जाने कामदारका लाखौं पासपोर्ट म्यानपावरमा जाम,लुटने मौका पर्खेर बस्दै व्यवसायी

काठमाडौं / प्रति कामदार न्यूनतम शुल्क दस हजार लिन सरकारले म्यानपावर व्यवसायीलाई निर्देशन दिए पनि म्यानपावर कम्पनीहरुले न्यूनतम एकलाख तीस हजार देखि प्रति कामदार सात लाख सम्म असुल्ने गरेका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा...

छात्रालाई धम्की दिएर त्रिविका उपप्रध्यापकद्वारा यौन दुर्व्यवहार

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो । उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय...

सरकारको निर्णयविरुद्ध सडकमा उत्रियो नेविसंघ

काठमाडौं- भारतलगाबाट आउने तरकारी तथा फलफुल जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउँदै नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेको छ । विषादीयुक्त तरकारी तथा फलफुल उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइ जनताको स्वास्थ्यको...

अनौठो परम्परा: अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

हुम्ला- अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको...

प्रधानमन्त्री ओली किन अकस्मात पुगे सैनिक मुख्यालय ?

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अकस्मात सैनिक मुख्यालय पुगेका छन् । जंगी अड्डाको निरीक्षण गर्दै ओलीले नेपाली सेनाको व्यवस्थापकिय जिम्मेवारीमा निर्माणाधिन काठमाण्डौं तराई द्रुतमार्गका बारेमा जानकारी लिएका छन् । उनलाई उक्त आयोजनाका आयोजना...

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का

काठमाडौं / नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का गरेको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जरु...

रातो कार्ड पाएका मेसीद्वारा कास्य पदक बहिस्कार

एजेन्सी /  कोपा अमेरिकाअन्तर्गत तेस्रो स्थानका लागि भएको आइतबार रातिको खेलमा अर्जेन्टिना साविक विजेता चिलीलाई हराउँदै तेस्रो भएको छ। निकै तनावपूर्ण खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराएको हो। लगातार दुई पटकसम्म कोपा अमेरिकाको...

हत्या गरी फरार रहेका ‘सिरियल किलर’ मुसलमान प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०६३ देखि २०७४ सालसम्ममा सात जनाको हत्या गरी फरार रहेका ‘सिरियल किलर’ नसिम मुसलमान ‘बादशाह’ प्रहरीको फन्दामा परेको छ । चार वर्षीय बालक मोहम्मद रहमानसहित सात...

अनुसन्धान आयोगले जिल्ला अदालत बाराका खरदारविरुद्ध मुद्दा दायर

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कलैया बारामा कार्यरत खरिदार सुनिल चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदालताको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्ने कागजात पत्राचार नगरी विभिन्न बहानामा...

अनुसन्धानकर्ताले पत्ता लगायो, रुघाखोकीको भाइरसले क्यान्सरको जोखिम कम गराउने

एजेन्सी / रुघाखोकी लाग्दा निस्कने एक किसिमको भाइरसका कारण क्यान्सरको जोखिम कम गराउने एक अध्ययनबाट पत्ता लागेको छ। ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताले गरेको अध्ययनले रुघाखोकी लाग्दा निस्कने भाइरसले मुत्रनलीको क्यान्सरको कोषलाई नष्ट गर्न सक्ने...

RECENT POSTS

HOT NEWS