हतियार सहित तीन जना पक्राउ
काठमाडौ, ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बिहीबार विभिन्न हातहतियार, अवैध लागूऔषध र नगद सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका १५ धरान बस्ने ३९ वर्षीय सरोज गुरुङ, सोही उपमहानगरपालिका...
नेपालमा लगानी भित्र्याउन महावाणिज्यदूतसँग प्रधानमन्त्रीको आग्रह
काठमाडौ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउन पहल गर्न पनि महावाणिजयदुतहरुलाई आग्रह गरेका छन् । बिहीबार बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफलमा उनले यस्तो बताएका हुन् । “हामीले लगानी भित्र्याउन चाहिरहेका छौँ ।...
हुम्लामा तीन दिनदेखि अस्पतालमा पानीको अभाव
हुम्ला / जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ। जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ।
खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत...
करिश्माले एसईईमा ‘बी प्लस’ ल्याइन, अब म्यानेजमेन्ट पढ्छु’
काठमाडौं / नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको जनाइन् ।
उनले अब व्यवस्थापन विषय लिएर प्लस...
ग्लोबल आइएमईले आइएफसीमार्फत ऋण ल्याउने
काठमाडौं / ग्लोबल आइएमई बैंकले र विश्व बैंकअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) मार्फत २ अर्ब २० करोड रुपैयाँ ऋण ल्याउने भएको छ। मुलुकमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला बैंकले सो ऋण रकम ल्याउनेगरी आइएफसीसँग...
धातुको मूर्ति चोरी
महोत्तरी / एकडाँडा गाउँपालिका-२ बेलाटोलस्थित राम जानकी मन्दिरमा रहेको अष्ट धातुको राम, सीता र लक्ष्मणको करिब १५ केजी तौलका तीन वटा मूर्ति बिहीबार बिहान चोरी भएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै यस...
अमेरिकालाई इरानको चेतावनी
एजेन्सी / अमेरिकाले सीमाक्षेत्रमा बढाउँदै गरेको सैन्य हिंसा नरोके गत साता भन्दा ठूलो क्षति हुने गरी हमला गर्ने भन्दै चेतावनी दिएको छ । इरानको संसदका प्रवक्ता अली लारिजानीले गत साता ड्रोन खसालेको भन्दा ठूलो...
अफ्रिकन कपमा इजिप्टले कंगोलाई हराउँदै अन्तिमा १६ चरणमा पुग्यो
एजेन्सी / इजिप्टले कंगोलाई हराउँदै अफ्रिकन कप अफ नेशन्सको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको समूह ए अन्तगर्तको खेलमा प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्टले कंगोलाई २–० ले हराएको थियो ।
घरेलु टिम इजिप्ट...
नेपालको उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहुलियत सहयोग आवश्यक : अर्थमन्त्री खतिवडा
काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहयोग निरन्तर आवश्याक रहेको जनाएका छन् । विश्व बैंककी उपाध्यक्ष एवं महालेखा परिक्षक एन्के डि एन्जेलोसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाललाई...
अण्डाको यो अचुक फाईदा !
एजेन्सी / के तपाईंलाइ थाहा छ, अण्डामा हुने पोषक तत्वहरुले शरीरको पोषणको आवश्यकता पूरा गर्नमा महत्वपूण भूमिका निर्वाह गरेको हुन्छ । पुरुषको हकमा शरीरमा पुरुष हर्मोनको कमी हुँदा त्यसले शारीरिक विकासमा समेत बाधा पूर्याउँछ...

























