लमजुङ-मनाङको सीमानामा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या

लमजुङ – लमजुङ र मनाङको सीमानामा पर्ने म्यार्दी खोलामा रहेको बेलिब्रज बाढीले बगाएपछि दैनिक आवतजावतमा समस्या भएको छ । गएको वर्ष मात्रै निर्माण गरिएको बेलिब्रिज गत आइतबार दिउँसो आएको बाढीले बगाएको थियो । बाढीले...

९ कक्षाका १५ बर्षीय पुस्कर सुनारलाई गिरफ्तार

सल्यान / सल्यानका कुमाख गाउपालिका ६ बडागाउँका प्रहरीले १५ बर्षिय पुस्कर सुनारलाई प्रहरीले गिरफ्तार गरेको छ । श्री जनकल्याण आधारभूत विद्यालय कोट बडागाउँमा कक्षा ९ मा अध्ययनरत छोरा पुस्करलाई विहानै घरबाट गिरफ्तार गरेको उनका बुबा...

विश्वकप क्रिकेटमा विराट कोहलीको २० हजार रन बनाउन सफल

एजेन्सी / भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाउन सफल भएको छ । उनले सबैभन्दा कम इनिङमा रन बनाएका थिए । उनले  इंग्ल्याण्ड र वेल्समा भइरहेको १२ औं संस्करणको आईसीसी...

हथौंडा प्रहारबाट मृत्यु

सर्लाही / रौतहट यमुनामाई गाउँपालिका-३ घर भएकी २७ वर्षीया सुप्रिया भारतीको हथौंडा प्रहारबाट बिहीबार दिउँसो मृत्यु भएको छ । सर्लाही मलंगवा नगरपालिका-९ स्थित आखाँ केन्द्र (अस्पताल) मलंगवामा कार्यरत कार्यालय सहयोगी रौतहट बौधीमाई नगरपालिका शहर...

नियन्त्रित लागूऔषध सहित पक्राउ

नवलपरासी / मध्यबिन्दु नगरपालिका-१५ चोरमारा अरुणखोलाको जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट ललितपुर टुंगुन गाउँपालिका-१ बस्ने २६ वर्षीय बिक्रम थोकर र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने ३७ वर्षीय श्यामसुन्दर पौडेललाई नुफिन १ सय ९ एम्पुल, डाईजोपाम १ सय...

नेकपा सांसद शान्ता चौधरीले एसइई परीक्षामा ग्रेड ‘बी’ ल्याइन्

दाङ /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी एसइई परीक्षामा उत्तीर्ण भएकी छन्। उनी ग्रेड ‘बी’ ल्याएर उत्तीर्ण भएकी हुन्। चौधरी २.६५ प्रतिशत अंक प्राप्त गरेर उत्तीर्ण भएको उनका...

हातहतियार तथा अवैध लागूऔषध सहित ३ जना पक्राउ

सुनसरी / ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विभिन्न हातहतियार, अवैध लागूऔषध र नगद सहित ३ जनालाई बिहीबार बिहान उनीहरुकै घर तथा डेराकोठाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ धरान बस्ने ३९ वर्षीय...

नेवाः देय् दबूको संयोजनमा राष्ट्रिय गुथियार सम्मेलन गर्ने

काठमाडौं / उपत्यकाका आदिबासी नेवाः समुदायको जनआन्दोलनको दबावमा राष्ट्रिय सभावाट गुथि विधेयक फिर्ता लिएको अवस्थामा अव बनाउने कानुन नेवाः समुदायका गुथियारहरुको सहकार्य, सहमति अनुसार गुथिलाई स्वायत्तता दिनुपर्ने माग गर्न र गुथियारहरुको साझा अवधारणा बनाउनका...

अफिमसहित दुई युवा पक्राउ

दाङ / साढे २ किलो लागु औषध अफिमसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका वडा नं २ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्कमा बस्दै...

‘सानो मन’ चलचित्र रिलिज मिति फेरियो

काठमाडौं / अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको रोमान्स रहेको चलचित्र ‘सानो मन’को रिलिज मिति फेरिएको छ । २० असारबाट देशभर प्रदर्शनमा आउने भनिएको यो चलचित्र एकसाता पछि सरेर २७ असार पुगेको...

RECENT POSTS

HOT NEWS