सुनको मुल्य बढ्यो, हेर्नुहोस् आजको मुल्य

काठमाडौं– आज सुनको मुल्य एक हजारले बढेको छ । हिजो तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा...

सप्तरीमा पनि डेंगु संक्रमित फेला

जनकपुर–सप्तरीको कञ्चनरूप नगरपालिकामा डेंगु रोग फेला परेको छ । रगत परीक्षण गर्दा सो नगरपालिकाको वडा नम्बर ६ बस्ने २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको जनाइएको छ । कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डम्बर...

गैरसरकारी संस्थाले स्थानीय तहमा कार्यक्रम गर्न नपाउने

काठमाडौं– सरकारले अनुमतिविना स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन गर्ने गैर सरकारी संस्थाहरूलाई प्रतिबन्ध लाग्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

अझै पत्ता लागेन तीन महिलाको हत्यारा

खोटाङ– तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौंबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन...

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता

 काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र सुमेरु अस्पताल प्रा.लि.बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार...

वडा नम्वर ९ मा वडा भेला

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ ले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न वडा भेला गरेको छ । वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा भएको भेलामा स्थानीय जनताहरुले विभिन्न योजनाका वारेमा छलफल गरेका थिए...

सुतिरहेको बेला धारिलो हतियार प्रयोग गरी हत्या

राजापुर– बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा...

भोलि आम शैक्षिक हड्ताल !

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भोलि (असार ६ गते) आम शैक्षिक हड्ताल आव्हान गरेको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा  १...

राजा ज्ञानेन्द्रजस्तै एक्लो बन्दै प्रधानमन्त्री ओली

काठमाडौं / कम्युनिष्ट आवरणको सरकारले गैरकम्युनिष्ट गतिविधिलाई प्राथमिकता दिन थालेपछि जनतामा व्यापक असन्तुष्टि बढेको छ भन्ने सन्देश राम्रैसँग दिने गरी हिजो बुधबार राजधानीका सडकहरूमा जनसागरको उपस्थितिले पुष्टि गरेको छ । ओली नेतृत्वको सरकारविरुद्ध सत्तासीन...

पाँच सय ३२ नेपाली विदेशी जेलमा

काठमाडौं- रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि...

RECENT POSTS

HOT NEWS