स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई
मेलम्ची- मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई...
काठमाडौंमा युवतीमाथि सिलसिलेबार सिरिन्ज आक्रमण
काठमाडौं- पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् ।
सिरिन्ज आक्रमणमा परेका चार युवती...
गुठी विधेयक संसदबाटै फिर्ता लिनुपर्छ: शेरबहादुर देउवा
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले गुठी विधेयकलाई संसदबाट फिर्ता लिनुपर्ने माग गरेका छन् ।
संसदको बुधबारको बैठकमा बोल्दै देउवाले संसदमा प्रवेश भइसकेको विधेयकलाई पत्रकार सम्मेलन गरेर फिर्ता लिन नपाइने जनाए...
समावेशितालाई देखाउने दाँत मात्र नबनाइयोस् !
- निशा तामाङ
आज समावेशिताको बारेमा केही लेख्न मन लाग्यो, हामी सबैलाई थाहा भएकै कुरा हो नेपालको मुख्य कानुनी दस्तावेज नेपालको संविधान हो । संविधान विपरीत वा संविधानसंग बाझिएका विषयहरू बाझिएको हदसम्म बदर हुन्छन्, तर...
सिंगापुर पठाइदिने भन्दै ६ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने पक्राउ
काठमाडौं, सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका(४ बिशालनगरस्थित ‘द अप्रेन्टिस फर्म प्रालि’ नामको ट्रेनिङ सेन्टरका संचालक प्रविन पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले मासिक...
सरकारले ल्याउन खोजेको मिडिया काउन्सिलबारे मेरो धारणा
- राधा बुढाथोकी मगर
सरकारले सञ्चारमाध्यमहरूलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आलोचना सहन नसक्ने सरकार सञ्चारसंग डराउँछ भन्ने कुरा प्रमाणित भइसकेको तथ्य हो । नेपालका राजनीतिक दलहरूलाई दलीय स्वतन्त्रताका निम्ति सहयोगी भूमिकामा सञ्चारकर्मीहरूले कुनै...
चीनसँग साढे दुई अर्ब बराबरको सैन्य सहायता प्रोटोकलमा हस्ताक्षर
काठमाडौ, साताव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्ण चन्द्र थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई दिने सैन्य सहयोग सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चिनियाँ सेनाले दिने भनेको मानवीय सहायता तथा विपद् व्यवस्थापन अन्तर्गतको १५०...
केन्द्र र सातै प्रदेशका बजेटले सोचेनन् तराई–मधेसको समृद्धि
‘समृद्ध नेपाल सुखी नेपाली’को नारामा रमाइरहेको दुइतिहाइ बहुमतको सरकारको केन्द्रिय बजेट र सातै प्रदेशका बजेट सार्वजनिक भएपछि सरकारको गन्तव्य समृद्धिको यात्रातर्फ छैन भनेर किटानी साथ भन्न सकिने भएको छ । देशको समृद्धिको लागि सबैभन्दा...
गुठी विधेयकका नाममा जनताको भावनामाथि खेलवाड गर्नेहरू तानाशाह हुन्
- राज्यलक्ष्मी शाक्य
कम्युनिष्ट आवरणको वर्तमान नेपाल सरकारले संविधानसभाबाट जारी भएको संविधानको भावना विपरित कानुनहरू बनाउँदै स्वेच्छाचारी शासन गर्ने मनसाय देखाइरहेको छ । संविधानले निर्दिष्ट गरेका प्रावधानहरूलाई बेवास्था गर्दै कानुनहरू निर्माण गर्दा समाज प्रभावित भइरहेको...

























