ओली सरकारको गुठी विधेयकमा देखिएको बदनियतबारे

-हुकुमबहादुर सिंह ओली सरकारले ल्याएको गुठी विधेयकलाई लिएर अहिले नेपाली जनमत खासगरी उपत्यकाका नेवार समुदाय उक्त विधेयकलाई लिएर सडकमा त्यसको विरोधमा उत्रिएका छन् । ओली सरकारको दुईतिहाइको घमण्ड अहिले आफ्नै पार्टीभित्रका सांसदबाटै विरोध र विद्रोहका...

जातीय प्रदेश माग्नेहरूबाटै नेवार संस्कृतिको विरोध किन ?

- निमकान्त पाण्डे सरकारले संसदमा दर्ता गरेको गुठी मन्त्रीस्तरबाट फिर्ता गरिएको घोषणा गरिएको छ । परन्तु यो विषयमा प्रधानमन्त्रीले पत्रपत्रिकाबाट जानकारी पाएको भनी आफ्नो नियत स्पष्ट गराएको सन्दर्भमा भन्नुपर्दा गुठी विधेयकबारे सरकार आफ्नो अडानमा दृढ...

आन्दोलनमा तैनाथ प्रहरीलाई गायक योगेश्वर अमात्यले फूल लगाईदिए

काठमाडौं / गुठी विधेयकको विरोधमा उत्रिएका आन्दोलनकारीमाथि पानीको फोहोरा र लाठी प्रहार गरेका प्रहरीको साथमा बुधबार भने प्रशस्त फूल देखियो। फूलका साथ तैनाथ उनीहरुले मुस्कुराउँदै आन्दोलनकारीलाई व्यवस्थित गर्न सफल भए। तैनाथ प्रहरीलाई आन्दोलनमा सामेल गायक...

भारतका ब्याट्सम्यान शिखर धवन विश्वकपबाट बाहिरिए

एजेन्सी / भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवन इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । अष्ट्रेलियाविरुद्धको खेलकाक्रममा औंला भाँचिएपछि दुई खेलबाट बाहिरिएका धवनलाई निको हुन कम्तीमा एक महिना लाग्ने भएपछि विश्वकपबाट हटाइएको हो ।...

ट्रम्पद्वारा चुनावी अभियान सुरु

एजेन्सी  / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो चार वर्षे कार्यकालका लागि आफ्नो चुनावी प्रचार अभियान औपचारिक रूपमा थालनी गरेका छन् । सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि उनले औपचारिक अभियान सुरुवात गर्दै फ्लोरिडामा आयोजित...

बच्चाहरुले झुट कुरा बोल्ने कसरी थाहा पाउने, कसरी सुधार्ने ?

एजेन्सी / यो सामान्य कुरा भइसकेको छ कि बच्चाहरु कुनै न कुनै विषयमा झुट बोल्छन् । सधैं साँचो बोल्छन् भन्ने बच्चाहरु पनि कुनै न कुनै समयमा झुट बोलिरहेका हुन्छन् । तर, यसरी बच्चाहरु झुट...

रियालिटी शो ‘लोक स्टार’ असार १२ बाट सुरु

काठमाडौं / रियालिटी शो ‘लोक स्टार’ असार १२ गतेदेखि सुरु हुने भएको छ। आइएमई ग्रुपले प्रयोजन गरेको ‘लोक स्टार’ कार्यक्रम हप्ताको प्रत्येक बिहीबार र शुक्रबार बेलुका ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ। कार्यक्रमको लागत १०...

मस्तिष्कलाई स्वस्थ राख्ने उपायहरु

मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले गर्दा मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आधुनिक एवं वैज्ञानिक...

पत्रकार खसोग्गी हत्यामा साउदी राजकुमार संलग्न, प्रमाण भेटियो

एजेन्सी / पत्रकार जमल खसोग्गीको हत्यामा साउदी राजकुमार मोहम्मद बीन सलमानको संलग्नता भएकोले उनीमाथि अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले हालै जारी गरेको रिपोर्टमा यस्तो उल्लेख छ । खसोग्गी हत्याबारे गरिएको खोजीमा राजकुमार...

इलाममा करफोक खेलमैदानमा प्रशिक्षण केन्द्र निर्माण हुने

इलाम / अखिल नेपाल फुटबल संघ (एन्फा) र सुर्योदय नगरपालिकाको संयुक्त लगानीमा करफोक खेलमैदानमा प्रशिक्षण केन्द्र बनाइने भएको छ। करिव ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सुर्योदय नगरप्रमुख रणबहादुर...

RECENT POSTS

HOT NEWS