काठमाडौंमा भिषण हावाहुरीसहित वर्षा ! सतर्क रहन आग्रह
काठमाडौं / काठमाडौं र आसपासका क्षेत्रमा विभिन्न स्थानहरुमा हावा हुरीसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हावा हुरीसहितको वर्षा हुन सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो।
आइतबार साँझ एक ट्विट गर्दै महाशाखाले भनेको...
स्थानीयवासीद्वारा चार दिनदेखि नगरपालिकामा तालाबन्दी, सेवाग्राही मर्कामा
काठमाण्डौ- बाजुराको बूढीनन्दा नगरपालिकाको कार्यालयमा चार दिनदेखि स्थानीयवासीले तालाबन्दी गरेको छ ।
नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित उनीहरुले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेको भरत विकले जानकारी...
कांग्रेसद्वारा संसद बैठकअवरुद्ध
काठमाडौँ– गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभाको बैठ प्रतिपक्षका सांसदको कारण स्थगित भएको छ । उनीहरुले दमनबारे सरकारको जवाफ माग्दै विरोध जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित...
काठमाडौंमा फेरि रात्रीबस चल्ने
काठमाडौं- सरकारले काठमाडौंमा रात्री बस सञ्चालन गर्ने भएको छ । रातिको समयमा यात्रुको समस्यालाई मध्यनजर गर्दै सरकारले ‘रात्री बस सेवा’ सञ्चालनको तयारी गरेको हो ।
यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव राखेपछि...
गोकर्णेश्वरबाट १७ वर्षीया युवती बेपत्ता
काठमाडौं- काठमाडौंबाट एक किशोरी बेपत्ता भएकी छन् । सिन्धुपाल्चोक घर भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ वर्षीया युरिना योन्जन ‘मनिषा’ बेपत्ता भएकी हुन् ।
गत शुक्रबार कोठाबाट खाजा खान भनेर निस्केकी उनी बेपत्ता भएकी...
लोक सेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
काठमाडौँ- संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।
समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग छलफल लगतै रद्द गर्न निर्देशन दिएको...
आफ्नै श्रीमतीमाथि इँटा प्रहार
कपिलवस्तु / आफ्नै श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-१ बुङ्ची बस्ने अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका अगमानले सामान्य बिवादको कारण गीतालाई इँटा...
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई डेढ लाख दिने
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
आईतबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारसंगै घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउने निर्णय गरेको...
अस्पतालको शौचालयमै भेटियो सालनालसहित शिशुको शव
महोत्तरी / महोत्तरीको जलेश्वर अस्पतालको प्रसुति कक्षको शौचालयमा सालनालसहित बालिकाको शव फेला परेको छ ।
आइतबार सो शव भेटिएपछि प्रहरी र अस्पताल प्रशासलने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । जलेश्वर अस्पतालका प्रमुख डा.राजिव झाले दोषी...
कृषिमा बजेट कम भयोः मन्त्री खनाल
काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कृषिमा कम बजेट छुट्याईएकोमा असन्तुष्टि जनाउँदै नेपाललाई कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने स्पष्ट पारेका छन् ।
आइतबार काठमाडौमा आयोजित साक्षात्कारमा मन्त्री खनालले...

























