विपद् व्यवस्थापन, पुनर्निर्माण र जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली सम्मेलन हुँदै

काठमाडौं, विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको...

बिमस्टेक सार्कको विकल्प हुन नसक्ने नेपाली राजदूतको तर्कसँग भारतीय नेत्री सहमत

काठमाडौ, भारतको बहुजन समाज पार्टीका अध्यक्ष एवं उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीले सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताएकी छिन् । मायावतीले शनिबार एक ट्वीट गर्दै यस्तो बताएकी हुन् । हालै भारतका लागि नेपाली राजदूत निलाम्बर...

मेयर चौधरीले नाक भाँच्ने धम्की फिर्ता लिँदै भने, आवेगमा त्यसो भनेको हुँ’

काठमाडौं- इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको डाँडी भाँच्न एक करोड रुपैयाँ छुट्याएको भन्दै दिएका धम्की आवेशमा भनेको भन्दै सो शब्द फिर्ता लिएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले आवेगमा आएर फोनमा...

हुआवेइका अब बन्ने स्मार्टफोनहरुमा फेसबुक नचल्ने

काठमाडौं- अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ । हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले...

सारेगामाप लिटल च्याम्पमा नेपालका प्रितम तेस्रो, आयुष चौथो

एजेन्सी- भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्। आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए। निकै कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको...

महानगरको २१ कित्ता जग्गा गायब

पर्सा- वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ । नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो । उक्त जग्गाको लगत आथिएक वर्ष...

नाइजेरियामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

एजेन्सी / अफ्रिकी राष्ट्र नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए ।...

यसरी शुरुवात भयो फोनमा ‘हेल्लो’ भन्ने चलन

एजेन्सी / प्रायः मानिसहरु फोन उठाउने बित्तिकै शुरुमा हेल्लो शब्दबाट सम्बोधन गरेरमात्रै कुराकानी गर्ने चलन रहेको छ । त्यसपछि मात्र फोनमा बाँकी कुराकानी गरिन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो...

विश्वविजेता फ्रान्सलाई टर्कीले हरायो

एजेन्सी / विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग हार बेर्होनु परेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार भएको थियो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले...

गढीमाई मन्दिरमा पशुबलि रोक्न बिहार सरकारको अपिल

काठमाडौं- भारतको बिहार सरकारले नेपालको गढीमाई मेलामा पशुबलि रोक्न अपिल गरेको छ । भारतको सर्वोच्च अदालतको आदेशअनुसार बिहार सरकारले गढीमाई मन्दिरमा पशुबलि रोक्न अपिल गरेको हो । बारा जिल्लामा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा...

RECENT POSTS

HOT NEWS