धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार गर्नेले पाए सफाई

विराटनगर- धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो । २५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४...

अदालतको पुनर्वहालीप्रति मन्त्री विश्वकर्मा असन्तुष्ट

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्वहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री विश्वकर्माले गम्भिर गल्ती गरेकाहरुलाई परिषदबाट हटाए पनि अदालतको आदेशबाट पुनर्वहाली हुने गरेको...

क्षयरोग निवारण गर्न सरकार प्रतिवद्ध छः उपप्रधानमन्त्री यादव

काठमाडौं- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको जनाएका छन् । उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय...

बलिउड गायिका कक्करको कार्यक्रम विवादमा, तीन जना पक्राउ

काठमाडौं- भारतीय गायिका नेहा कक्करको ठमेलको लाइट क्लब एलओडी (लर्ड अफ डिस्को)मा गएराति आयोजित सांगीतिक कार्यक्रम विवादमा तानिएको छ । आयोजकले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको हो । कक्करको कार्यक्रम हेर्न पुगेका...

साउनदेखि इन्टरनेटको मूल्य २० प्रतिशत बढ्‍ने

काठमाडौं– साउनदेखि इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट उपभोक्तासँग इन्टरनेट प्रदायक कम्पनीहरुले २० प्रतिशत बढी शुल्क लिने जनाएका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको ९२०७६र०७७० आर्थिक विधेयकले इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दूरसञ्चार...

नेता सिंह भन्छन्: इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन्

सुर्खेत- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई अब जनताले विश्वास नगर्ने जनाएका छन् । ‘कांग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्’, उनले...

अटेरी प्रमुख प्रशासकिय अधिकृत निलम्बित

काठमाडौं- गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की निलम्बनमा परेका छन् । जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि संघीय मामिला तथा स्थानीय...

सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’

काठमाडौं- गायक सत्यराज आचार्य र गायिका मेलिना राइको स्वर रहेको नयाँ गीत ‘मेरो प्यार लैजाउ’ भिडियोसहित सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक सिलवालको संगीत, वीवी थापाको शब्द रहेको छ । अष्ट्रेलियाको रमणीय लोकेशनमा खिचिएको...

चुम्लिङटारमा बस र ट्याङ्कर जुध्दा १८ घाइते

चितवन- चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को...

भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

रत्ननगर- बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’...

RECENT POSTS

HOT NEWS