धरानमा अनियन्त्रित डेंगु, संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं- धरान उपमहानगरपालिकामा केही हप्तादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएपछि अवस्था भयवह बन्दै गएको छ।
डेंगुबाट हालसम्म २ सय भन्दा बढी संक्रमित भेटिएको र संक्रमितको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको...
गुठी विधेयकको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप
काठमाडौं- गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी प्रयोग गर्दै हस्तक्षेप
गरेको हो ।
प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरी...
विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै नवीनतम्...
मसालको राजनीतिक वर्ग विश्लेषणमा विप्लव नेतृत्वको नेकपा मित्रशक्ती , सत्तासीन नेकपा अवसरवादी गैरकम्युनिष्ट
काठमाडौं / मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को हालै सम्पन्न आठौँ महाधिवेशनले नेपालका दुबै छिमेकी चीन र भारतलाई साम्राज्यवादी भएको ठहर गरेको छ ।
महाधिवेशनले सिंहलाई नै पुनः महामन्त्री चयन गरेको छ ।...
रुपन्देहीको देवदहमा युवकको हत्या, पाँच जना पक्राउ
बुटवल- रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो ।
बेहोस अवस्थामा फेला परेका थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी...
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
काठमाडौं / बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई पुरस्कार वितरण’...
के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने हुन्छ ? – यो प्रोष्टेट हो ?...
के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?
माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा...
जङ्गली च्याउ खाँदा पाल्पामा २ बालिकाको मृत्यु, ९ को अवस्था गम्भीर
पाल्पा- पाल्पामा जंगली च्याउ खाँदा २ बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिं ठकुरी रहेका छन्
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी...
लोकसेवाले विज्ञापनमा कुनै परिमार्जन नगर्ने
काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि गरिएको विज्ञापन कानून सम्मत रहेकाले त्यसमा कुनै परिमार्जन नहुने जनाएको छ ।
आयोगका प्रवक्ता किरणराज शर्माले संविधान र ऐनले दिएको अधिकार र कानुनी प्रक्रियाको पूर्णपालना गरी विज्ञापन प्रकाशित...
ईश्वर पोखरेलको नेतृत्वमा मन्त्री क्वार्टर परिसरको सरसफाई
काठमाडौं / वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । सरसफाइको नेतृत्व मन्त्री ईश्वर पोखरेलले गरेका थिए ।
विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको...

























