अपराध अनुसन्धानमा प्रहरीको क्षमतामाथि प्रश्न ?
काठमाडौं / कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो ।
यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप...
रातो मछिन्द्रनाथको भोटो आज देखाइदै
काठमाडौँ– वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ ।
रातो मच्छिन्द्रनाथको जिम्मामा रहेको भनिएको ऐतिहासिक भोटो वास्तविक हकदावी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्ममा...
प्रधानमन्त्री ओली दोहामा
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुग्नुभएको छ । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले...
सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का
काठमाडौं- नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्।
शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटम प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन्।
यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र...
यात्रु नपाएपछि जापान उडान दुई महिना सर्यो
काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ ।
निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २...
सवारी दुर्घटनाका घाइतेको मृत्यु हुँदा परिवारले २८ लाखसम्म पाउने
काठमाडौं- अब सवारीसाधन दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन् । यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने...
विप्लवका जिल्ला सेक्रेटरी सहित डेढ दर्जन नेता कार्यकर्ता पक्राउ
काठमाडौ, विप्लव नेतृत्वको नेकपाका १८ जना कार्यकर्ता कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेका छन् । प्रहरीले उनीहरुले कार्यक्रम गरिरहेको ठाउँबाट शनिबार साँझ घेराबन्दी गरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित...
प्रधानमन्त्री ओली साताव्यापी भ्रमणका लागि यूरोप उडे
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा एक साता लामो युरोप भ्रमणमा निस्किएका छन् । उनी स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुन शनिबार त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्रीले युरोपेली मुलुक बेलायत र फ्रान्सको पनि भ्रमण...
निर्मला पन्तका हत्याराको संरक्षण सरकारले नै गरेको छः नेता गजुरेल
काठमाडौं,नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरुकै संरक्षण गरेकोले अपराधीहरु बचिरहेको आरोप लगाए । उनले भने, “यदि सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हुन्न ?”
शनिबार राजधानीको...
मोदी सरकारको नयाँ नियम, यसकारण अब नेपालीले प्लेन चढ्न नपाउने
काठमाडौं- तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं...

























