सुरज कालाखेतीको ‘मायालु आउने बाटोमा’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं- गायक सुरज कालाखेतीको स्वरमा रहेको नयाँ गीत ‘मायालु आउने बाटोमा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ ।
चर्चित गायक कमल खत्रीको शब्द र संगीत रहेको उक्त गीतमा रिकेश गुरुङ्गले एरेन्ज गरेका छन् ।
उत्तम हुमागाईले...
प्रदेश नं ३ मा तीन नाका खोल्ने तयारी
काठमाडौं- प्रदेश नं. ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेश सरकार नाका खोल्ने तयारीमा रहेको जनाएका छन् । उनले प्रदेश नं ३ को सरकारले केरुङ, तातोपानी र लामाबगर नाका खोल्ने तयारी गरिरहेको जनाएका...
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
काठमाडौं- नेपाली काङ्ग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन भएको छ ।
पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय...
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
बुटवल– सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री रहेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।
यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३७...
कांग्रेसमा प्रबेश गर्दै हुमागाँईले भने, नेकपाले हलुवा र गोबर छुट्याउन सकेन (हेर्नुहोस पुरा भिडियो)
https://youtu.be/CNRutsSCmVM
प्रधानमन्त्री ओली आज युरोप भ्रमणमा जाँदै
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज युरोप भ्रमणमा जाँदै छन् । बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्न उनी आज अपराह्र त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना...
अदालतबाट रिहा भए लगत्तै अदालत परिसरबाटै गिरफ्तार
दाङ- उच्च अदालतले रिहा गरे लगत्तै घोराही बनगाउँका बीरवल शिक्षक ओलीलाई प्रहरीले अदालत परिसरबाट पुनः पक्राउ गरेको छ।
ओलीलाई प्रहरीले विप्लव नेतृत्वको शिक्षक संगठनको केन्द्रीय सदस्य रहेको आरोपमा पक्राउ हो ।
रोल्पाको एक प्राथमिक विद्यालयमा अध्यापन...
सिपाहीका गुनासा सुन्दै प्रधानसेनापति
काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जाका पिरमर्का, समस्या र साय सुझाव संकलनका लागि प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन् । त्रैमासिक रुपमा सञ्चालन हुने कार्यक्रमको नाम सिपाहीसँग प्रधानसेनापति राखिएको छ । शुक्रबारबाट सुरु भएको कार्यक्रमलाई...
ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे संसद र विज्ञसँग छलफल गरिने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे संसद, विज्ञ र मिडियासँग छलफल हुने बताएका छन् । बुधबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले हाम्रो नीति तय...
प्रधानमन्त्रीको अभिभावकत्व ग्रहण प्रचारमात्रै !
काठमाडौं- मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।
आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस्...

























