राष्ट्रिय एकता अझै मजबुत होस् : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।
उनले शुभकामना...
अब अस्पतालको सेवा सफ्टवेयर मार्फत
जाजरकोट- जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआइएस) जडान गरिएको छ ।
भेरी नगरपालिकाको ६ लाख रुपैयाँको सहयोगमा सो सफ्टवेयर जडान गरिएको हो ।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भने, “नागरिकले...
पिच सडक नै बिक्री
काठमाडौं- लिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन्। अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो।
स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट...
धानको ब्याड अब जापानीज मेशिनबाटै
काठमाडौं / झापामा बीउ उत्पादनका लागि धानको ब्याड अब मेशिनबाटै राख्न थालिएको छ । खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदा जिल्लाका किसानले ब्याड राख्ने काम यन्त्रबाट गर्न थालेका हुन् । गौरादह–५ मा रहेकोे नमूना...
अनाथ बालबालिकाहरूको सहयोगार्थ गीति चलचित्र ‘भाग्य’ च्यारीटी सो
रौतहट / नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारीेटी सो भयो ।
उक्त चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको एैतिहासिक तत्कालिन...
अष्ट्रेलियाको डार्बिनमा गोली चल्दा ४ जनाको मृत्यु
सिड्नी / अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा मंगलबार साँझ अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार डार्बिनस्थित पाल्म्स होटलमा एक अधबैंशे व्यक्तिले होटलका हरेक कोठामा गोली...
संसदमा प्रधानमन्त्री ओलीलाई व्यंग्यात्मक बधाई दिँदै कांग्रेस सांसद शाह
काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साउथ कोरियाको काङनाङ विश्वविद्यालयले दिएको विद्यावारिधी प्रति व्यंग्यात्मक बधाई दिएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालयले दिएको विद्यावारिधी प्रति कांग्रेसका सांसद भरत शाहले क्रिश्चियन धर्म प्रचारलाई...
२५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा
काठमाडौं / बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने क्रम बढ्दै गएको छ । यतिबेला वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्था गरी कुल २५ संस्था मर्जर प्रक्रियामा छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स...
प्रधानमन्त्री निवासमा नेकपा बैठक जारी
काठमाडौं / सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ। शीर्ष नेताहरुबीच जिम्मेवारी बाँडफाँटमा कुरा नमिलेपछि यसअघि पटक-पटक स्थगित बैठक मंगलबार अपराह्नदेखि सुरु भएको हो ।
आजको बैठकमा इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी...
देशमा महाभूकम्प आउँछ भन्दै हल्ला फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ
काठमाडौं / देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा हल्ला फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाण्डौले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी...

























