आफ्नै छोरीमाथि खुर्पा प्रहार
धादिङ / आफ्नै छोरीमाथि खुर्पा प्रहार गर्ने बुवा पक्राउ परेका छन् । १९ वर्षीया छोरी सुनिता ओस्तीलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा निलकण्ठ नगरपालिका- १४ आमबोटे बस्ने बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ...
जुलिअन असान्जलाई गर्नुपर्ने माग स्वीडेनको अदालतद्वारा अस्वीकार
स्वीडेन / स्वीडेनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ । यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ ।
सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको छानबिनमा...
आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास...
सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैैंकबीच वीमा सेवा सम्झौता
बैकका सबै १५५ शाखा बाट जीवन वीमा खरिद गर्न सकिने
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. र शिद्धार्थबैंक लि.बीच सोमबार जीवन वीमा सेवा सम्वन्धि सम्झौता भएको छ।
एक कार्यक्रमका विच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा...
यसरी हुन्छ युरिक एसिड-लक्षण,असर र बच्ने उपाय
युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट...
थाहा पाउनुहोस् मृगौला सफा राख्ने घरेलु उपाय
मृगौला शरीरको यस्तो अंग हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ।...
‘गलबन्दी’ ट्रेन्डिङको नम्बर एकमा
अहिले नेपाली गीत सङ्गीत बजारमा लोकदोहोरीले राम्रो बजारका साथै दर्शकको माया पाइरहेको छ । पछिल्लो समय 'बोल माया' शिर्षकको गीत ल्याएर दर्शकको माया पाउनुका साथै चर्चाको शिखरमा पुगेका प्रकाश सपुतले केहि दिन अघि ‘गलबन्दी’...
ऋतिक रोशनको ‘सुपर ३०’ ट्रेलर सार्वजनिक
बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षीत फिल्म ‘सुपर ३०’ को ट्रेलर मंगलवार युट्युबमा सार्वजनिक भएको छ । यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन्।
ट्रेलर हेर्दा ऋतिकले...
समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको जनाउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले वर्तमान सरकार...
सोलुखुम्बुमा सेना परिचालित भएको समाचारप्रति नेपाली सेनाद्वारा अस्वीकार
काठमाडौं / सोलुखुम्बुको एक प्रहरी चौकीमा विप्लव नेकपाका कार्यकर्ताबाट कब्जा गरिएको हल्ला भए पछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारप्रति नेपाली सेनाले अस्वीकार गरेको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली...

























