राष्ट्रिय जागरण अभियानको राष्ट्रिय भेला सम्पन्न
काठमाडौं / देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा केन्द्रित रहेर यहि जेष्ठ १७ र १८ गते ५३ जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ को दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ।
भेलाले...
बजेट मधेश विरोधी र संघीयताको मर्मविपरीत रहेको राजेन्द्र महतोको आरोप
काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले विगतका बजेटझैं यो बजेट पनि मधेश विरोधी र संघीयताको मर्मविपरीत रहेको आरोप लगाएका छन् ।
मंगलबार संघीय संसदमा बजेटमाथि छलफलमा बोल्दै उनले मधेशमा आधाभन्दा बढी...
संविधान संशोधनका लागि सभामुखबाट निर्देशन होस् : राजपा
काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन (रुलिङ) का लागि माग गरेको छ । सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि...
प्रधानमन्त्रीबाट मुख्यमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उहाँले त्यहाँ मुटुको शल्यक्रिया गराउनुभएका...
शालिग्रामको अस्तित्व हराउने चिन्ता
पाल्पा - कालीनताको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ। कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबिच पटक पटक शालिग्राम बारे चासो राखिएको छ।
कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लगित भएका डा. क्लियरराज चालिसेले...
नेकपा सचिवालय बैठकको एजेण्डा तय गर्न शीर्ष नेताबीच छलफल
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताबीच छलफल भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल...
खुलामुखी सामुहिक लगानी कोष ‘एनआईबिएल सहभागिता फण्ड’को निष्काशन सुरु
काठमाडौं / नेपालकै पहिलो खुलामुखी सामुहिक लगानी कोषको रुपमा एनआईबिएल एस क्यापिटलले एनआईबिएल सहभागिता फण्डको निष्काशन सुरु भएको छ । क्यापिटलले २० करोड रुपैयाँ बराबरको दुई करोड इकाई बिक्रीमा ल्याएको हो ।
दुई करोड इकाईमध्ये...
पोर्चुगलमा एक नेपाली युवकको निधन
पोर्चुगल- पोर्चुगल सडक दुर्घटनामा एक नेपाली युवकको निधन भएको छ । गुल्मी मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको निधन भएको हो ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस...
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको रु ५ लाख
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ ।
बैंकका का.मु. कार्यकारी प्रमुख...
यातायात सिन्डिकेट अन्त्य, सबै ठूला यातायात सङ्घ र महासङ्घ कम्पनीमा दर्ता
काठमाडौं- यातायात सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै सरकारले व्यवसायीलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुनुपर्ने समयसीमा तोके बमोजिम नेपालका सबै ठूला यातायात सङ्घ र महासङ्घ विधिवत् रूपमा कम्पनीमा दर्ता भएका छन् ।
अहिलेसम्म नेपाल यातायात व्यवसायी राष्ट्रिय...
























