सबै नदीनाला भारतलाई बुझाउने यो कस्तो राष्ट्रवाद हो ?
काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्दै गएको आरोप लगाएका छन् ।
जागरण अभियानको क्रममा सुदूरपश्चिमका ९ जिल्लामा घुमेर सुर्खेत पुगेका नेता पौडेलले चुनाव जितेर आएका सबै...
फुलवारीमा एम्वुलेन्स हस्तान्तरण
तुलसीपुर / विकट वडालाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको एम्वुलेन्स वडा नम्वर १३ फुलवारीलाई हस्तान्तरण गरिएको छ । सबैको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने उद्देश्य अनुसार एम्वुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा.गोकर्ण...
प्रहरी चौकी आक्रमणको हल्ला दमन गर्ने सरकारी षडयन्त्र
काठमाडौ, सोमबार दिनभरी सञ्चार माध्यमहरुमा विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास गरेको समाचारले प्राथमिकता पाए ।
कतिपयले विप्लवले आक्रमण गर्ने खबर पाएपछि ज्यान जोगाउन प्रहरी भागे भन्ने समाचार प्रकाशित गरे भने कतिपयले थप...
सिंहसँगै सुत्ने मान्छे
एजेन्सी / कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ (३३) ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै सुत्छन् ।...
७ हजार दर्शक क्षमताको फुटबल रंगशाला निर्माण हुने
गुल्मी / गुल्मीमा फुटबल रंगशाला निर्माण हुने भएको छ । जिल्लाको इस्मा गाउँपालिकामा नेपालका प्रथम शहीद लखन थापाको नाममा फुटबल रगंशाला निर्माण सुरु गरिएको हो । गुल्मी सदरमुकाम तम्घासबाट करिव २० किलोमिटर दुरिमा पर्ने रंगशाला...
भुवन केसीको रोमान्स रीमासँग
काठमाडौं– केही वर्षयता अभिनयबाट टाढा रहेका अभिनेता भुवन केसी पुनः अभिनयमा फर्किएका छन् । उनले फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्ने भएका छन् ।
देव भुषालको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘मिस्टर नेपाली’ मा दोहोरो...
बुद्धको जन्मस्थलबारे भ्रम श्रृजना गर्ने पुस्तकमा रोक लगाउन आवश्यक : गायक धिरज राई
काठमाडौ / बहुमुखी प्रतिभाका धनि साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा रचित २० औँ कृतिअन्तर्गत गीति एल्बम ‘मिर्मिरे’ काठमाडौंको अनामनगरमा गत शुक्रबार ४७ औ जन्म उत्सवमा कार्यक्रममा सार्वजनिक भएको छ ।
साहित्यिक क्षेत्रमा नभइ चित्रकारिता तथा...
सिरिया कारबम विस्फोटमा १९ को मृत्यु, २० घाइते
आजाज- विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् ।
आजाजमा भएको यस विस्फोटमा परी चार...
थाहा पाउनुहोस्, शरीरमा आवश्यक पानीको मात्रा कति चाहिन्छ ?
हामीले शरीरमा पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउँनु पर्छ । तर, थाहा हुँदाहुदै पनि हामी पर्याप्त मात्रामा पानी पिउदैनौँ...
दिल्लीका मेट्रो र बसमा महिलालाई निःशुल्क यात्राको सुविधा
दिल्ली / भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले महिलाहरुको हितमा राख्दै ठूलो घोषणा गरेका छन् । उनले सोमबार जारी गरेको एक विज्ञप्तिमार्फत् आगामी २र३ महिनाभित्रमा लागूहुने गरी दिल्ली सरकारले उक्त घोषणा गरेको जनाएका छन्...

























