सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने
मेलम्ची- सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।
शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी...
आचार संहिता उल्लघन गरेकोले इंग्ल्यान्ड र पाकिस्तान टीमलाई कारबाही
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आचार संहिता उल्लघन गरेकोले इंग्ल्यान्डका दुई खेलाडी र पाकिस्तान टीमलाई कारबाही गरेको छ ।
विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा पाकिस्तानले निर्धारित समयभन्दा एक ओभर ढिलो बलिङ गरेको भन्दै कारबाही गरेको हो ।...
जागरण अभियान काङ्ग्रेस सुधारको प्रारम्भ हो: प्रवक्ता शर्मा
चितवन- नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको जनाएका, छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि जनाए ।
जागरण अभियानले काङ्ग्रेसको गाडीलाई...
नगरप्रमुख पाण्डेद्वारा इदको शुभकामना
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रका अवसरमा नगरमा रहेका समस्त इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
धार्मिक...
वातावरण दिवसका अवसरमा प्रधानमन्त्रीले रोपे एभोकाडोको विरुवा
काठमाडौं- विश्व वातावरण दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका छन् ।
विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर...
इनरुवाका प्रतिष्ठित व्यापारीसंग दोहोरो नागरिकता : भारतबाट रासन, नेपालबाट वृद्धभत्ता
सुनसरी / सुनसरीमा दोहोरो नागरिकता लिनेको संख्या बढ्दै गएको छ । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ।
नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले ३४ वर्षको उमेरमा २०३४...
प्रधानमन्त्री ओलीले सहमति पालना गर्ने नेता झलनाथ खनालको दाबी
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुर्सीको विषयलाई लिएर दोहोरी चलिरहेका सन्दर्भमा दुवै नेताबीचको सहमति पालना हुने जनाएका छन्...
ईटहरीका मेयरलाई आत्मआलोचना गरेर आफूलाई सच्याउन नेकपा नेताहरूको आग्रह
काठमाडौं- सार्वजनिक अभिव्यक्तिका कारण विवादमा परेका ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले आत्मआलोचना गर्न आग्रह गरेका छन् ।
पत्रकार तथा अन्य कतिपय व्यक्तिबारे सार्वजनिक धारणाको विषयमा टिकाटिप्पणी हुन थालेपछि नेताहरूले...
नियमावली संशोधनको माग गर्दै निर्माण व्यवसायी उत्रिए आन्दोलनमा
काठमाडौं- सार्वजनिक खरिद नियमावली संशोधनको माग गर्दै निर्माण व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार विहान माइतिघरमा भेला भएर उनीहरुले सरकारले संशोधन गरेको नियमावलीका व्यवस्थाहरु खारेज गर्न माग गरे ।
नियमावलीका केही प्रावधानले देशको समग्र...
पाँच विद्यार्थीको हात भाँच्ने गरी कुट्ने शिक्षिकाविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा
रोल्पा- चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्ने र पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी शिक्षिकालाई मुद्दा चलाइने भएको छ । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा चलाउने तयारी...

























