नेकपा बैठक आज पनि असफल
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक आज बुधबार पनि असफल भएको छ।
मध्यान्ह १२ बजेदेखि करिव २ घण्टा चलेको सचिवालय बैठकले जिल्ला तहका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउन असफल भएको हो । नाम टुंगो...
सरकारविरुद्ध गोविन्द केसीले दिए यस्तो चेतावनी
काठमाडौं- डा. गोविन्द केसीले प्रेस स्वतन्त्रता तथा मानव अधिकारको संरक्षण र द्वन्द्वपीडितको माग संबोधनमा गम्भीर नबने सरकारविरुद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।
एक विज्ञप्ति निकाल्दै डा. केसीले बर्तमान सरकारका गैर–लोकतान्त्रिक तथा...
१० लाख रुपैयाँ घुस लिएको आरोपमा इन्सपेक्टर पक्राउ
काठमाडौं / इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । बयानका...
रवि ओडको ‘दिलको फ्रेममा’ आँचल बसेपछि… (भिडियो सहित)
काठमाडौं- दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन...
ट्याक्सीमा छुट्यो बच्चा
एजेन्सी / यात्राका क्रममा ट्याक्सीमा आफ्नो पर्स, मोबाइल, झोला आदि चिजहरु छुटेको घटना त सामान्य नै हो । तर कोही आमा बुवा यस्ता पनि हुन्छन् जसले आफ्नो बच्चा नै ट्याक्सीमा छोडेका छन् । यो...
चीनले पानी जहाजबाटै गर्यो रकेट प्रक्षेपण
एजेन्सी / चीनले प्रथमपटक समुन्द्रमा पानीजहाजबाटै रकेट प्रक्षेपण गरेको छ। ‘लङ मार्च ११’ नाम दिइएको रकेटलाई एल्लो सिुबाट प्रक्षेपण गरिएको च्यानल न्यूज एसियाको अनलाइन संस्करणमा उल्लेख गरिएको छ।
चीनको महत्वकांक्षी योजना अन्तर्गत रहेको यो रेकट...
पाकिस्तानी सेनाले आफ्नो खर्चमा कटौती गर्दै घटायो बजेट
पाकिस्तान / पाकिस्तानी सेनाले आगामी आर्थिक वर्षका लागि आफ्नो खर्चमा कटौती गर्ने घोषणा गरेको छ । सेनाको यो कदमप्रति प्रधानमन्त्री इमरान खानले खुशी व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री इमरान खानले सेनाको...
चन्दा नदिएको निहुँमा कुटिए मेयर
रौतहट- चन्दा सहयोग नदिएको भन्दै स्थानीयको एक समूहले रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि कुटपिट गरेका छन् ।
इद मनाउनका लागि चन्दा नदिएको भन्दै मंगलबार राति मेयर सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो ।
इदमा...
उमेर बित्यो सिलौटो बनाउँदै …..
काठमाडौंको चावहिल चोकबाट गोपीकृष्णतिर जाँदा ५० मिटर पर बायाँतिर सिलौटाका पसल छन् । ती पसलछेउ छिनोले ढुंगा खोपिरहेकी राधिका कुसवाडिया आउने जानेतिर हेरेर सोध्छिन्, ‘सिलौटो लिने हो सर ?’
३० वर्षअघि चावहिल–गोपीकृष्ण जानेआउने सडक रित्तो...
चोपेन्द्रले हस्ताक्षर गरे ‘झिँगेदाउ’
काठमाडौं / ‘बुलबुल’ फेम्ड अभिनेता कुमुन भुषाल (चोपेन्द्र) ले चलचित्र ‘झिँगेदाउ’मा मुख्य कलाकारका रुपमा अभिनय गर्ने भएका छन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘झिँगेदाउ’ मा मुकुन फाइनल भए पनि उनको अपोजिटमा को...

























