नेपाली राजनीतिक दललाई दुईवटा कित्ता बनाएर लडाउने ‘रअ–पश्चिमा’ रणनीति
- भरत दाहाल
फोरम र नयाँ शक्तिबीचको कथित एकतामा ‘जनयुद्ध’का नायकका रुपमा प्रस्तुत गरिएका बाबुरामलाई दोश्रो वरियता र ‘जनयुद्ध’मा धोका दिएको आरोप लागेका उपेन्द्र यादवलाई पहिलो वरियतामा राखियो। दलको नाम, झण्डा र चुनाव चिन्ह पनि...
बाम साथीहरुलाई कतै बिर्सने रोग त लागेन ?
-डा.अरुणा उप्रेती
बाम साथीहरुलाई जब जब आफू सत्तामा आउनु पर्छ 'आम संचारले विकासमा ठूलो योगदान पु¥याउँछ' भनेर भाषण छाट्छन । जब उनीहरुले गरेका खराब कामको बारेमा आम संचारले लेख्न थाल्छन्, तब आम संचार बाम पन्थीको...
रोल्पाली जनताले गरे सरकार विरूद्ध प्रदर्शन
काठमाडौं / सरकार विरूद्ध रोल्पाली जनताले विरोध प्रर्दशन गरेका छन् । सत्तारूढ़ दल नेकपाको विरूद्ध विप्लव नेतृत्वको नेकपा प्रतिबन्धको घेरा तोड्दै प्रर्दशन मा उत्रेका हुन् ।
आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धको विरोध, पार्टीका केन्द्रीय नेतादेखि जिल्ला र...
‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’ -परराष्ट्र
काठमाडौं / अमेरिकी राजदूत र्यान्डी बेरीले सुरु गर्न लागेको नेपाली समाजसँग प्रत्यक्ष संवादप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा...
प्रहरीको गोली प्रहारबाट घाइते विप्लव कार्यकर्ताको मृत्यु
काठमाडौ, मंगलबार भोजपुरमा प्रहरीको गोली लागि घाइते भएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता तिर्थराज घिमिरे को मृत्यु भएको छ । घिमिरेलाई मंगलवार भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले गोली चलाएको...
संयुक्त सैन्य अभ्यासबारे परराष्ट र रक्षा मन्त्रालयलाई ध्यानकर्षण
काठमाडौ, नेकपाका सांसद देव गुरुङ्ले विपत् व्यवस्थापनको नाममा शक्ति राष्ट्रका सेना ल्याएर संयुक्त रुपमा सैन्य अभ्यास गरिएको भन्दै यसबारेमा परराष्ट र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद गुरुङ्ले...
ग्लोबल आइएमई बैंक र बिएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच सोमबार हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले...
आज बिहानै सगरमाथाको चुचुरोमा पुगे नापी विभागको टोली
काठमाडौं / नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको टोली आज बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको जनाइएको छ।
सगरमाथाको उचाइ नाप्ने नेपाली नापी...
रहेनन् वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल
काडमाडौं- विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। उनी बैशाख २४ गते देखि अस्पतालमा भर्ना थिए । उपचारका क्रममा डा. अग्रबालको मंगलबार राति १०:५८ मा निधन भएको अस्पताल स्रोतले जनाएको...
ब्राउनसुगरसहित दाङमा एक युवक पक्राउ
दाङ- दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ का ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो।
नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा...

























