दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ हुने

काठमाडौं / तोयाकान नेपाल बादोरियो कराँते डो संघ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि सुरू हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकु, राष्ट्रका लागि खुलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११...

बेलायती मन्त्री बरोनस र प्रचण्डबीच भेटवार्ता

ललितपुर /  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको...

लागु औषध कारोबारमा संग्लग्न बृद्धा पक्राउमा

काठमाडौं / छिमेकी राष्ट्र भारतबाट लागु औषध नेपालमा कारोबारमा संग्लग्न एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ सय ७०...

ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल

काठमाडौं / प्रधानमन्त्री ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ । बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बोलाइएको थियो । ओली र प्रचण्डबीच भएको उक्त...

देवप्रकाश त्रिपाठीको संयोजकत्वमा मातृभूमिका लागि नेपाली परिषद् घोषणा

काठमाडौं / मातृभूमिका लागी नेपालीको महाभेला काठमाडौंमा सम्पन्न भएको छ। महाभेलाले देवप्रकाश त्रिपाठीको संयोजकत्वमा मातृभूमिका लागि नेपालीको केन्द्रिय परिषद् घोषणा गरेको छ। महाभेलामा विभिन्न जिल्लाका सचेत नागरिकहरूको सहभागिता थियो । महाभेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ...

राष्ट्रियसभाको बैठकमा पाँचथर हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्री थापाको प्रतिबद्धता

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा पाँचथर मिक्लाजुङ गाउँपालिकामा भएको ९ जनाको सामूहिक हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा...

प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनामा कार्यरत ६५०९ जना मध्ये रथीबृन्ददेखि महा सेनानीसम्मका २० जनालाई एक विशेष समारोहका बीच 'प्रकृति संरक्षण पदक (Nature Conservation Medal)' प्रदान गर्नु भएको छ । विकट भौगोलिक अवस्था...

प्रेस स्वतन्त्रताको पक्षमा विप्लवले मुख खोले

काठमाडौं / मिडिया काउन्सिल विधेयकबारे विप्लव नेतृत्वको नेकपाले मुख खोलेको छ । नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै विधेयकको विरोध गरेका छन् । विज्ञप्तीमा मिडिया काउन्सिल विधेयकको विरुद्धमा आन्दोलन गरिरहेका पत्रकारहरुलाई विप्लव नेतृत्वको...

गर्भवती महिलालाई प्रसुती सेवा सम्वन्धि तालिम

बिमल योगी दाङ / घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा आज सुरक्षित प्रसुती सेवा सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा तालिम सम्पन्न भएको हो । वडाका ३० जना गर्भवती...

जुनसुकै बेला सत्ता छाडेर सडक संघर्षमा उत्रने समाजवादीको संकेत

काठमाडौं / समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा छ । सातै प्रदेशको पार्टी कार्यक्रम सकिएपछि सरकारलाई एकपटक अल्टिमेटम दिने र त्यस समयभित्र पनि संविधान संशोधन विधेयक अघि नबढे सत्ताबाट बाहिरिने तयारी गरेको हो । संविधान संशोधनलगायतका राजनीतिक...

RECENT POSTS

HOT NEWS