सरकारी जग्गा ५९० रोपनी मालपोत अधिकृतका परिवारको नाममा दर्ता
काठमाडौं / जुम्लाका मालपोत अधिकृतले सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको छ ।
प्रधानमन्त्री निवास हाताको २९९ रोपनी जग्गा भूमाफियाले हडपेको चर्चा चलिरहँदा जुम्लाका मालपोत अधिकृतले त्योभन्दा दोब्बर सरकारी जग्गा श्रीमती,...
आ–आफ्ना सञ्चार साधनसहित उपस्थित हुन महासंघको आह्वान
काठमाडौं / मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघले संसद भवन अगाडि आन्दोलन गर्ने भएको छ ।
संघले पहिलो चरणको आन्दोलनका क्रममा जेठ ३ गते...
सुष्मा भन्छिन्- गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ
काठमाडौं- द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको विषय प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ ।
संघले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो...
पार्टीमा वैचारिक एकताको खाँचो छ: मुख्यमन्त्री गुरुङ
काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट...
दर्शकको मन जित्दै ‘परानै दिन्छु’ (भिडियो)
'मंगली' 'मेरी आमा' जस्ता चर्चित गीतका गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत 'परानै दिन्छु' दर्शक सोर्ता माझ लोकप्रीय बन्दै गैरहेको छ। मौलिक र प्रयोगात्मक गीत लेख्ने रुचाउने गीतकार शाहको 'परानै दिन्छु' म्युजिक भिडियोलाई छोटो...
वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं / वर्ल्डलिंक कम्पनीको कर्मचारीहुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्टकाभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उनले कम्पनीको मोवाइल...
चरिकोट वसपार्कमा आगलागी, सात कारोडको क्षती
दोलखा / दोलखाको चरिकोट वसपार्कमा गए राती आगलागी हुँदा एक घर जलेर नष्ट हुनुका साथै ७ करोड वरावरको क्षती भएको छ ।
भिमेश्वर नगरपालिका वडा नं ३ बसपार्कमा रहेको तुना बहादुर खत्रीको घरमा रहेको त्रिपुरा...
उपराष्ट्रपतिको स्वागतमा अनिवार्य उपस्थित हुन भनिएपछि ४० डिग्रीमा १ घण्टा पैदल हिँडेर आए
काठमाडौं / उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए । कटहरिया-१ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र...
लागु औषध गाजा सहित २ जना पक्राउ
सर्लाही– सर्लाहीको लालबन्दीबाट ठुलो परिमाणमा लागु औषध गाजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१४ गंगटेबाट १ सय किलो गाजासहित सर्लाहीकै सानोकान्छा योञ्जन र पर्साको पर्सागढी नगरपालीका–९ मनवा बजारका ३४ बर्षका...
उद्योगपति केडियाद्वारा ठेकेदारमाथि हातपात
काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका सदस्य एवं प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसनका सदस्य मनोज केडियाले ठेकेदार यदुु श्रेष्ठलाई हातपात गरेका छन् । केडियाले गत वैशाख २४ गते ठेकेदार श्रेष्ठलाई पिटेका हुुन् । ठेकेदार श्रेष्ठले अनिल केडियाको...
























