सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षण दिदैँ प्रदेश सरकार

जनकपुरधाम- प्रदेश नम्बर २ को सरकारले प्रमुख सचिवसम्मका कर्मचारी आफैं पदपूर्ति गर्ने गरी प्रदेश निजामती सेवा गठनको तयारी अघि बढाएको छ । गत वैशाख ३१ गते (मंगलवार) प्रदेश निजामती सेवासम्बन्धी विधेयक मुख्यमन्त्री लालबाबु राउतले...

इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको निधन

काठमाडौं / इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको गए राती निधन भएको छ । ज्यापू महागुथिको संस्थापक अध्यक्षका साथै मार्क्सवादी चिन्तक विपेन्द्र महर्जन ८३ बर्षको उमेरमा बुद्धबार करिब ७ः३० बजे दम तथा पिसाव...

उद्योग मन्त्रीले दिएको निर्देशन गैरकानुनी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट सेयर खरिदबिक्रीको अभिलेख राख्न भनि दिएको निर्देशन गैरकानुनी भएको खुलेको छ। उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले मन्त्री यादवको सो...

एनआईसी एशियाका ग्राहकलाई अल्का अस्पतालमा विशेष छुट

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र अल्का अस्पताल बीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकहरुलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने...

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्नुहुँदै उनले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत...

तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं / पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज उपत्यका सहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको...

प्रधानमन्त्री ओलीलाई माधव नेपालको सुझाव

काठमाडौं  /  सरकार जनभावना अनुसार चल्न नसकेको सत्तारुढ दलका नेताहरुले औल्याएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुमाउरो शैलीमा जनताको असन्तुष्टि बढेको भन्दै सुझाव...

भोलिदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो...

साउदी अरबको तेल पाइपलाइनमाथि ड्रोन आक्रमण

एजेन्सी / मंगलबार साउदी अरबको राजधानी रियादस्थित तेल पाइपलाइनमाथि ड्रोन आक्रमण भयो । उक्त आक्रमण साउदीको दक्षिणी छिमेकी यमनको राजधानी कब्जा गरेर बसेका हुथी विद्रोहीले गरेका थिए । मंगलबारको आक्रमणमा प्रयोग भएको ड्रोन उच्चस्तरको...

RECENT POSTS

HOT NEWS