एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक परिसूचकहरु उत्साहजनक
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५÷७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरणमा परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...
उच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्यो
दाङ / तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फर्छ्यौट गरेका
छन् ।
उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका...
‘लभ डायरीज’ चलचित्र प्रर्दशन हुने
काठमाडौं / नेपाली कथानक चलचित्र ‘लभ डायरीज’ ३ असोजमा प्रर्दशन हुने भएको छ । निर्माण युनिटले चलचित्रको फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सार्वजनिक चलचित्रको फस्टलुकमा अभिनेता सुशिल श्रेष्ठ र नव–नायिका...
स्थानीयको अवरोधका कारण बिरामीलाई सास्ती
काठमाडौं । ढोलाहिटी–चापागाउँ सडकमा स्थानीयको अवरोधका कारण बिरामीले सास्ती भोग्न बाध्य भएको छ ।
६० वर्षीय बुद्धिमाया बम्जनको मृगौलामा समस्या छ । ललितपुरस्थित पाटन अस्पतालमा डायलासिसका लागि नियमित जानुपर्छ । कन्जोसोङ गाउँपालिका वडा नम्बर–४ कि...
दुई जहाज आकाशमै जुधेर ५ यात्रुको मृत्यु
एजेन्सी / अलास्काको आकाशमा दुई जहाज जुधेका छन् । जहाज हावामै ठोक्किँदा ५ जना यात्रुको ज्यान गएको छ घटनामा १० जना अन्य घाइते भएका छन् । घटना पश्चात एकजना बेपत्ता छन्। दुई जहाज सि...
विद्यार्थी संख्या बढाउन भेडालाई विद्यालयमा भर्ना
फ्रान्स / युरोपेली राष्ट्र फ्रान्समा अनौठो घटना घटेको छ । एउटा प्राथमिक विद्यालयमा केही कक्षाहरु बन्द हुने कुरा चलिरहेको बेला २ सय ६१ जना विद्यार्थी भएका छन् । विद्यार्थीहरुको संख्या कमीआएसँगै अभिभावकहरुले ‘किन विद्यालयमा...
सत्ता बाहिरका सबै दलहरु प्रेस स्वतन्त्रताको पक्षमा
काठमाडौं- वाम आवरणको केपी ओली नेतृत्वको सरकारले नागरिकको आवाजलाई निषेध गर्ने प्रयास गरिरहेको छ । पछिल्लो समय सरकारले केही राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाउनेदेखि जनपक्षीय पत्रकारितामा व्यापक नियन्त्रण प्रयास गरेको देखिन्छ ।
सरकारले सञ्चार माध्यमलाई नियन्त्रण...
विद्युत् सर्ट भएर बसमा आगलागी
नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ। आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो।
आगलागीका कारण ग्यारेजमा मर्मत...
कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?
काठमाडौं– तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन र ? त्यसो भए मोटरसाइकल...
सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
काठमाडौं– वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
कूल १२ आरोहीमध्ये पाँच जना डोरी...

























