सविनको ‘काउसो’ रिलिज घोषणा
काठमाडौं / मदन घिमिरे निर्देशित फिल्म ‘काउसो’ को प्रदर्शन मिति परिर्वतन भएको छ । बैशाख २० मा आउने भनिएको यो फिल्मको प्रदर्शन मिति आगामी जेठ १७ गतेलाई घोषणा गरिएको छ । पूर्वघोषित मितिमा महसञ्चारले...
‘खलनायक २’ निर्माण हुने
पछिल्लो केही वर्षयता सुपरहिट चलचित्रको सिक्वेल निर्माण हुने क्रम ह्वात्तै बढेको छ । चलेका चलचित्रको सिक्वेल बनाउँदा कम जोखिम हुने भएकाले पनि निर्माताहरु यसतर्फ बढी आकर्षित भएको पाइन्छ । सिक्वेलहरुले बक्सअफिसमा राम्रो व्यापार पनि...
एकदिवसीय वरियतामा नेपाल १४औँ स्थानमा यथावत्, शीर्ष स्थानमा इङ्ग्ल्याण्ड
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत् रहेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १४औँ स्थानमा यथावत् रहेको छ। संयुक्त अरब इमिरेटस् (युएइ) मा...
तयारी नपुगेकोले गतिलो प्रर्दशन गर्न सकेन : कप्तान सरु
काठमाडौं / म्यानमारमा सम्पन्न एएफसी यू—१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता भएको नेपाली यू—१९ महिला फुटबल टोली जितबिहिन भएर स्वदेश फर्किएको हो । नेपाली टोलीले तीन खेलमा १७ गोल खाएको नेपालले २ गोल...
आफू मरेर थुप्रै साथीहरुको ज्यान जोगाउने छात्र
एजेन्सी / संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसको कक्षाकोठाभित्र घुसेका बन्दुकधारीलाई राइले होवेल नामका एक युवाले आक्रमण गरेको पुलिस एवं होवेल परिवारले जानकारी दिएको छ । २१ वर्षे होवेलले बन्दुकधारीलाई ढलाउन...
संसारकै अनौठो विद्यालय बच्चा पढाउन पैसा होइन फोहोर बुझाए पुग्छ
हाम्रो देशमा शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना छोराछोरीहरुलाई पढाउनसमेत गाह्रोभइसकेको छ । किनकि निजी विद्यालयहरुको शुल्क निकै महंगो भएको छ । भारतको असम राज्यस्थित पमोहीमा एउटा यस्तो विद्यालय छ जहाँ अभिभावकले आफ्ना छोराछोरी पढाउँदा...
मुख्यमन्त्री रनिङ शिल्ड वैशाख २३ देखि
बुटवल / प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्यमन्त्री रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । आगामी वैशाख २३ गते शुरु हुने प्रतियोगिताको तयारी तिब्र पारिएको छ । उक्त प्रतियोगितामा भलिवल, ब्याडमिन्टन,...
एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेटलाई सरकारले जनही ५ लाख दियो
काठमाडौं / नेपाल सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख प्रदान गरेको छ । गत फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी—२० सिरिज नेपालले जितेको थियो । बिहीबार...
ब्राजिलमा तालीम प्राप्त सुगा गिरफ्तार
उत्तरी ब्राजिलमा प्रहरीले सुगालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । लागु औषध तस्करहरुबाट तालीमप्राप्त उक्त निकै आज्ञाकारी सुगालाई प्रहरीले पक्राउ गरेको हो । तस्करहरुले उक्त सुगालाई यस्तो तालीम दिएका थिए कि पुलिस देखिने बित्तिकै...
दुर्गा विरहीको पातिले वारेको घर बिमोचित
महेन्द्रप्रसाद पोखरेल
काठमाण्डौ- सुरबिर पण्डित,रमा थपलिया र अञ्जली अधिकारी जस्ता चर्चित कलाकारहरुको अभिनयका साथमा अत्यन्तै ह्दय बिदारक दृष्यले भरिएको वियोगान्तक भावको गीत पातिले वारेको घर आज भब्य कार्यक्रम बिच सार्बजनिक भएको छ।
सार्बजनिक कार्यक्रममा बोल्दै यस...

























