चिकित्सा विधेयक पास गराउन सभामुखलाई सक्रिय भूमिका खेल्न गोविन्द केसीको आग्रह
काठमाडौँ । अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
प्रा डा केसीले बिहीबार साँझ पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा...
काँग्रेससँग पार्टी एकीकरण हुन सक्छः गच्छदार
विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच निर्वाचन अघि पार्टी एकीकरकण हुन सक्ने बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले यस...
माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता
काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ ।
बुधबार एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी...
सिटिइभिटीका प्रमुखलाई विद्यार्थीले दले कालोमोसो
भक्तपुर । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई बुधबार उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन्।
प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै...
काँग्रेस संसदीय समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १७ सदस्यीय संसदीय समिति गठन गरेका छन्।
समितिमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि,...
वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा...
निर्वाचन आयुक्तद्वारा निर्वाचन अधिकृतलाई सुध्रन चेतावनी
काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका छन्।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि काभ्रेको धुलिखेलमा आयोजित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी...
दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव...
काठमाडौँ ।आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गरी भ्रष्टाचार रोक्न माग गर्दै नेपाली कांग्रेसका धनराज गुरुङले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन।
भ्रष्टाचारको जालोबाट कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मृलुक...
सरकारलाई राप्रपाको समर्थन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थनका लागि पत्र बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट सरकारलाई समर्थन रहेको भन्दै पत्र...
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै राजधानीमा गोली हानी हत्या
काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।
सोमबार अपरान्ह करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा हतियारधारी समूहले चलाएको गोलीबाट घाइते...























