राष्ट्रपति भण्डारी चीन प्रस्थान, प्रधानमन्त्री ओलीले गरे बिदाई
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान ११ बजेको उडानमा चीनका लागि प्रस्थान गर्नुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा बुधबार चीनको राजकीय भ्रमणका लागि प्रस्थान राष्ट्रपति भण्डारी प्रस्थान गर्नुभएको हो ।
भ्रमणका...
लोकतन्त्र कि भ्रष्टाचारतन्त्र ?
काठमाडौं / आज लोकतन्त्र दिवस । लोकतन्त्रपछिको १४ वर्ष लेखाजोखा गर्ने हो भने प्रजातान्त्रिक कालखण्डमा भन्दा बढी भ्रष्टाचार भएका छन् । लोकतन्त्रपछिको करिब डेढ दशकमा ठूला आर्थिक अनियमितताका घटनासँगै अन्य बेथिति बढेका छन् । राज्यका विभिन्न...
ग्यास उद्योगीलाई ९६ करोड थप कमिसन
काठमाडौं - आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिण्डर करिब २८ रुपैयाँ थप गरिएको हो ।
वृद्धि...
राष्ट्रपति भण्डारी आज चीनको राजकीय भ्रमणमा जाँदै
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार चीन जाँदैछिन्।
चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तराष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे...
बस दुर्घटना ! ६ जनाको मृत्यु, २६ घाइते
डडेल्धुरा / डडेल्धुराको भीमदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना...
नेकपा रुपन्देहीका सचिव न्यौपानेले दिए पदबाट राजीनामा
बुटवल- नेकपा रुपन्देहीका जिल्ला सचिव दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी एकता प्रकृयामा असन्तुष्ट न्यौपानेले मंगलबार राजीनामा दिएका हुन् ।
नेकपा पार्टी एकता अन्तर्गत सोमबार घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य...
काठमाडौंमा भूकम्पको दुई धक्का, केन्द्रविन्दु धादिङको नौबिसे
काठमाडौं- धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।
भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको...
तपाईंको टाउको दुख्छ ?
– आर.पी. मैनाली
तीव्र सामाजिक र आर्थिक परिवर्तन, आधुनिकीकरण, अत्याधुनिक सञ्चारको पहुँच, अस्वाभाविक/अव्यवस्थित सहरीकरण, असीमित इच्छा र आकांक्षा, अस्वस्थ प्रतिस्पर्धा, अप्राकृतिक जीवनशैली र खानपान आदिका कारण नेपाली समाज पनि अछुत हुने कुरै भएन । ती...
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं - काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।
भूकम्पमापन...
श्रीलङ्का आक्रमणमा ४५ बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ
एजेन्सी / श्रीलङ्कामा आइतबार भएका विष्फोटमा करिव ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भन्नुभयो, श्रीलङ्का आक्रमणमा मारिने...

























