ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चेक बाउन्सको उजुरीमा पक्राउ
काठमाडौं / ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल आफ्नै घरधनीको उजुरीमा पक्राउ परेका छन् । घरधनीले नगद बुझेर चेक फिर्ता नगरी पुरानो चेक बाउन्स गराएर नेपाल विरुद्ध उजुरी गरेको दाबी नेपालले गरेका छन् । उजुरी...
बिना निष्कर्ष सरकार-राप्रपाबीचको वार्ता टुङिगयो
काठमाडौं- धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको...
थिएटर मल–कीर्तिपुरद्धारा बालबालिका सम्बन्धि नाटक मञ्चन
काठमाडौं / विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’ को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुरले बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक रुपमा प्रस्तुति दिएको तीन नाटक मञ्चन गर्दै पाँचौ संस्करण समापन भएको...
बोनस शेयरपछि मूल्य समायोजन
काठमाडौं / सिभिल बैंक लिमिटेडको बोनस शेयरपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मूल्य समायोजन गरेको छ
। नेप्सेले बैंकको १०.२५ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको थियो । बोनस पश्चात प्रतिकित्ता शेयर मूल्य...
जीपको ठक्करबाट एक वृद्धाको मृत्यु
बेझाड- रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान ग २ च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको हो...
प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहार स्वरुप दिए छोरा
एजेन्सी / भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएको छ । यतिमात्र होइन नभइ उनको आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती...
निर्मला हत्या प्रकरण : जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना
महेन्द्रनगर- भीमदत्त नगरपालिका-२ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ९ महिना पुगेको छ। तर अहिलेसम्म पनि उनका हत्यारा पक्राउ पर्न सकेका छैनन्। मंगलबार उनको हत्या भएको ९ महिना पुगेको हो।
निर्मला पन्तको...
पथरीमा हवाई फायर ! प्रहरी प्रशासनमा ढुङ्गामुडा र नगरपालिका तोडफोड
पथरी / मोरङको पथरीमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। स्थानीयले प्रहरी प्रशासनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि स्थितीलाई नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको हो।
अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना...
कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै
सुर्खेत- कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो...
१८ वर्षपछि सेनाले छोड्यो कोल्टी
बाजुरा- नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएको छ। सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो।
ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयबासीलाई आग्रह गरे पनि उपयुक्त जमीन...

























