नेपाली सेनाको कार्यक्रममा निजी मिडियालाई प्रवेश निषेध
काठमाडौं- नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रममा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेश निषेध गरेको छ । सेनाले जङ्गी अड्डाभित्र निर्माण गरेको भवन उद्घाटन कार्यक्रममा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाएको हो...
आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै
काठमाडौं- प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ।
मंगलबार १५ औं दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित...
ओली पक्ष २८, नेपाल पक्ष १६, दाहाल पक्ष २७, थापा पक्ष ५ र श्रेष्ठ...
काठमाडौं- सत्तारूढ दल नेकपाले भागबन्डामा जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ। तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। नेकपाले पार्टी एकताको ११ महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेको हो।...
प्रधानसेनापति र जर्जियाका राजदूतबीच भेटवार्ता
काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग जर्जियाका गैर आवसीय महामहिम राजदूत H.E. Mr. Archil Dzuliashivili ले सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदूत Mr. Dzuliashivili बीच...
राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्ने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी
काठमाडौं / परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् ।
मन्त्री ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व...
पुराना बुलेट प्रुफ कार प्रयोग गर्न छोडेर नयाँ किन्ने तयारी गर्दै सरकार
काठमाडौं / राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्था भइरहेको अवस्थामा सरकारले त्यस्ता गाडी प्रयोग गर्न छोडेर विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ।
राजपरिवारका सदस्यले...
आज पनि मेघ गर्जनसहित हावाहुरी वर्षा हुन सक्ने
काठमाडौं- आज देशका पहाडी तथा तराईका भेगहरुको मौसम आंसिकदेखि समान्य बदली भएर पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र...
राप्रपा-सरकारबीच आज वार्ता हुँदै
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज (मंगलबार) वार्ता हुँदैछ । हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रका लागि २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपालाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएपछि मंगलबार वार्ता हुने भएको...
आक्रमणको चेतावनी पहिले नै प्राप्त भएपनि प्रधानमन्त्रीसम्म जानकारी किन गराइएन ?
श्रीलंका / श्रीलंकाको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा आइतबार शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती बम आक्रमणको चेतावनी पहिले नै प्राप्त हुँदा पनि सुरक्षा व्यवस्था चुस्त नपारिएका कारण ठूलो मानवीय क्षति भएको...
विप्लवका जिल्ला इञ्चार्जसहित एक पक्राउ
सुरुङ्गा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका जिल्ला इञ्चार्ज र एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मा ‘विप्लव’ नेतृत्वका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहान छन् ।
प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल...

























