सैनिक आचारसंहिता पालना नगर्नेलाई प्रधानसेनापति थापाको चेतावनी

 काठमाडौं / नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै...

विप्लव निकट किसान संघका अध्यक्ष पक्राउ

बेझाड- विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका(८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले...

आज देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं- सरकारले ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ। ६ र ७ गरी दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच...

प्रभु बैंकले विनाधितो १० लाखदेखि पाँच करोडसम्म ऋण दिने

काठमाडौं / प्रभु बैंकले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना सफल पार्न बैंकले हातेमालो कर्जा योजना ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले विदेशबाट फर्केका व्यक्तिलाई  १० लाख रुपैयाँ सम्म...

आफ्नै बाबुबाट १७ वर्षीया छोरी बलात्कृत

दोलखा– दोलखाको चरिकोटबाट छोरी बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बाबुलाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीले बिगत सात वर्षदेखि बाबुले आफुलाई घरमा कोही नभएको बेलामा डर त्रास देखाएर १० वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको...

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : दर्शकबिनाको खेल मात्रै

बुटवल / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दर्शकबिनाको खेल मात्रै भएको छ । रूपन्देहीमा भइरहेका खेलकुद प्रतियोगिता विभिन्न खेलमा खेल हेर्ने दर्शक प्रायः शून्य देखिएका थिए । रूपन्देहीको बुटवलमा जारी पुरुष फुटबलमा खेलाडी र अफिसियल...

सपरिवार सहित अध्यक्ष दाहाल सुकुटेमा

काठमाडौं- सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। सपरिवार बिहीबार सुकुटे पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि सुकुट पुगेको जानकारी दिए। उनको साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा...

काठमाडौंको सरकारी र सार्वजनिक जग्गा कहाँ कहाँ कति मिचियो ?

काठमाडौं /  पैसा र शक्तिको प्रयोग गर्दै काठमाडौंको सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गर्नेको बिगबिगि बढ्दै गएको पाइएको छ । हालै मात्र काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ। पैसा र शक्तिको...

नेविसङ्घ स्वर्ण जयन्ती आज, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त...

नेपालमा लगानी गर्न मन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका...

RECENT POSTS

HOT NEWS