पीडित परिवार भन्छन्– ‘रमिलाको विभत्स हत्यामा योगेन्द्रबाहेक अन्यको पनि संलग्नता’ (भिडियो)

बेलबारी / मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या भएपछि उनका आफन्त र स्थानीयले अभियुक्त योगेन्द्र गुरुङ सहित अन्यको पनि संलग्नता रहेको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । रमिलाको घर बेलबारी ४...

किर्तिपुरमा ९० बर्षभन्दा पुरानो प्राचिन मुर्ति भेटियो

काठमाडौं / किर्तिपुर नगरपालिका वडा नं. ६, चारघरे स्थित श्री जालपादेवी मन्दिर प्रांगण निर्माणको क्रममा ९० बर्ष भन्दा पुरानो मुर्ति फेला परेको छ । पहिरोले गर्दा क्षती भएकाले प्रांगण निर्माण क्रममा शनिवार पुरातात्विक महत्वको...

गायक भरत लिमेलको नयाँ गीत ‘तिमीलाई पाउँ ‘ सार्वजनिक हुँदै

 काठमाडौं / गायक भरत लिमेल मगरको नयाँ गीत 'तिमीलाई पाउँ' बोलको गीत यहि हप्ता सार्बजनिक हुँदैछ । पनाह अधिकारीको शब्द र ॐ प्रकाश राईको संगीत रहेको यस भिडियोमा निरज श्रेष्ठको संगीत समयोजन रहेको छ...

अफगानिस्तानमा चार विद्यार्थीको मृत्यु, १७ घाइते

एजेन्सी /अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ । शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र दुई शिक्षकसहित अन्य...

मानेभज्याङमा स्कारपियो जिप दुर्घटना, ६ जनाको घटना स्थलमै मृत्यु

ओखलढुंगा /  ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा परी अन्य चालकसहित अन्य ३ जना गम्भिर घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको...

पत्रकार महासङ्घको ६४औँ स्थापना दिवसमा पूर्वपदाधिकारीदेखि उत्कृष्ट शाखालाई सम्मान

काठमाडौं / नेपाल पत्रकार महासङ्घले आफ्नो ६४औँ स्थापना दिवसरका अवसरमा पूर्वपदाधिकारी र उत्कृष्ट शाखालाई सम्मान गरेको छ । स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महासंघका केन्द्रीय पूर्वपदाधिकारीहरु राधा...

नेपाल दक्षिण एशियाको उदाउँदो तारा : परराष्ट्रमन्त्री ज्ञवाली

 काठमाडौं / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको जनाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज...

तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या

एजेन्सी / अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या भएको छ । स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको पूर्वी घाज्नी शहरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका हुन्...

कति समयको भ्रुणको गर्भपतन ठीक ?

एजेन्सी / अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले...

मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

राजापुर / बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र...

RECENT POSTS

HOT NEWS