लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष...

बेलायती संसदद्वारा ब्रेक्जीट प्रस्ताव तेस्रो पटक अस्वीकृत

एजेन्सी / बेलायती संसद हाउस अफ कमन्सले शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री थेरेसा मेको प्रस्तावलाई तेस्रो पटक अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले युरोपेली यूनियन ९इयू० बाट बेलायत बिना कुनै सम्झौता बाहिरिने सम्बन्धी प्रस्ताव...

गाउँपालिकामा आगजनी

सङ्खुवासभा / सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र...

प्रेसलाई नियन्त्रण होइन नियमन गरिने : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने जनाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बास्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले...

भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवार

एजेन्सी / भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिनुभएको छ । भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अध्यक्ष शाह अहिले राज्यसभा...

भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै

एजेन्सी / राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन कष्टकर बन्दै गएको थियो । सहरको अत्यन्त महत्वपूर्ण...

यौनवद्र्धक औषधिसहित चार पक्राउ

सुरुङ्गा / भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि...

लगानी सम्मेलनः ७७ मध्य १५ मात्र परियोजनामा लगानी प्रतिवद्धता

काठमाडौ, सरकारले आयोजना गरेको लगानी सम्मेलनमा उत्साह जनक लगानीको प्रतिवद्धता आउन सकेन । सरकारले लगानी सम्मेलनमा ७७ वटा परियोजना पेश गरेकोमा १५ वटा परियोजनाका लागि मात्रै लगानीका लागि सम्झौता भएको छ । त्यसमध्य केही...

प्रदेश २ का परीक्षार्थीहरु आक्रोशित ! शिक्षा मन्त्रीको राजिनामा माग गर्दै पुत्ला जलाए

जनकपुरधाम /  प्रदेश २ का  परीक्षार्थीहरुले लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै  रद्द गरिएपछि आक्रोशित भएर विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् । पूर्वपश्चिम...

सस्तो लोकप्रियताका लागि पार्टीको छवि बिगार्नेलाई कारवाही गर्नुपर्छ: शाह

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नु पर्ने जनाएका छन। शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति...

RECENT POSTS

HOT NEWS