कानुन व्यवसायीको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

काठमाडौँ, कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि शनिबार देशभरि नै निर्वाचन हुँदैछ । बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन् ।...

आठौं राष्ट्रिय खेलकुद नयाँ बर्षमा

काठमाडौं / प्रदेश पाँचमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि...

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई रिहा गर्न अदालतको आदेश

एजेन्सी / अनुसन्धानका लागि थुनामा राखिनु भएका माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई रिहा गर्न अदालतले आदेश दिएको छ । देशको उच्च अदालतले उहाँसँग अनुसन्धान गर्न बाँकी अब केही नरहेको भन्दै रिहा गर्न आदेश दिएको...

रक्त सञ्चारको सेवा ताहाचलबाट

काठमाडौं / रक्त सञ्चार केन्द्रले देशका विभिन्न ७३ जिल्लामा सञ्जाल विस्तार गरी १०८ कार्यालयमार्फत सेवा प्रदान गरेको छ । विं स. २०२३ मा स्थापना भएको केन्द्रले १०८ कार्यालयमध्ये १६ कार्यालयमा अत्याधुनिक सेवा सञ्चालनगर्न सक्ने...

इन्द्रजात्रामा पलको ‘हृदय भरी’ आउने

आगामी जेठ ३ गतेबाट प्रदर्शनमा प्रर्दशनी हुन लागेको फिल्म ‘वीरविक्रम २’ को पखाईमा रहेका अभिनेता पल शाहले शुक्रवारबाट नयाँ फिल्म ‘हृदय भरी’ को सुटिङ सेट ज्वाइन गरेका छन् । शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु...

आउँदो इन्द्रजात्रामा पलको ‘हृदय भरी’ आउने

काठमाडौं / आगामी जेठ ३ गतेबाट प्रदर्शनमा प्रर्दशनी हुन लागेको फिल्म ‘वीरविक्रम २’ को पखाईमा रहेका अभिनेता पल शाहले शुक्रवारबाट नयाँ फिल्म ‘हृदय भरी’ को सुटिङ सेट ज्वाइन गरेका छन् । शुक्रवारबाट औपचारिक रुपमा...

आफ्नै छोरालाई फिल्ममा डेब्यू गरायाे

काठमाडौं / दर्जन बढी सफल फिल्म निर्देशन गरेका भेट्रान निर्देशक अशोक शर्माले आफ्नै छोरालाई एक्सन-कट गर्ने भएका छन् । यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोलेु बाट १२ वर्षपछि निर्माण र निर्देशनमा कमब्याक...

विप्लव नेकपालाई सहयोग गरेकोकाे आरोपमा शिक्षक पक्राउ

बुटवल / बुटवल विप्लव नेकपालाई सहयोग गरेको आरोपमा एकजना शिक्षकलाई एसईई परिक्षा हलबाटै प्रहरीले पक्राउ गरेको छ । विप्लव नेकपाका कार्यकर्ता खोजीको क्रममा प्रहरीले आज कपिलवस्तु अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामनिवास चौहानलाई...

साइँली माटो सुहाउँदो फिल्म : धुर्मुस सुन्तली’

काठमाडौं / फिल्म ‘पुरानो डुङ्गा’ रिलिजको करीब दुई वर्षपछि निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘साइँली’ आज प्रदर्शन भएको छ । गायक हेमन्त रानाको स्वर र कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको चर्चित गीत...

शहीद स्मृति फुटबलको फाइनलमा क्यामरुनी क्लब डफिन्स

हेटौंडा / दोस्रो संस्करणको शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को फाइनलमा खेलमा डफिन्स र आयोजक मकवानपुर–११ भिड्ने भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डफिन्सले...

RECENT POSTS

HOT NEWS