लगानी सम्मेलनः नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । यहाँ जारी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’...

इण्डोनेसियाको बगैंचामा जलपरीको वक्षस्थल छोपि राख्नुका कारण

पूर्वीय संस्कृतिका मूल्य मान्यताको सम्मान गर्नु पर्दछ भनि इण्डोनेसियाको एक बगैंचामा रहेको जलपरीका शालिकको वक्षस्थल छोपिएर राखेको छ । राजधानी जकार्ताको एनकोल ड्रिमल्याण्डभित्र दुईवटा जलपरीका मूर्ती रहेका छन् । पछिल्लो पन्ध्र वर्षदेखि पार्कभित्र रहेका...

नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सहमहामन्त्री महत

चितवन / नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ । आज पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो ।...

भक्तपुरमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

भक्तपुर / भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ । भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो । मोतिबिन्दु शल्यक्रियाको...

कङ्गोबाट आएको ९ टन हात्तीका दाँत भियतनाममा बरामद

एजेन्सी / भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न...

यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु

एजेन्सी  / भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त...

बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु

एजेन्सी / बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी...

लगानी सम्मेलनमा नेपाली अर्वपति उद्यमी बिनोद चौधरी उपेक्षित

काठमाडौं—निकै तामझामका साथ काठमाडौंमा शुरु गरिएको लगानी सम्मेलनमा विश्व अर्वपति सूचिमा सूचीकृत विनोद चौधरीलाई आमन्त्रण गरिएको छैन । चौधरीसँग नेपालका चर्चित उद्यमीहरुलाई सम्मेलनमा बोलाइएको छैन । सरकारले उद्योगमन्त्री मात्रिका यादवसमेत किनारा लगाएर भब्य उद्घाटन...

स्मोलेट मुद्दालाई पुनः विचार गर्न आवश्यक : ट्रम्प

एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले...

नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका...

RECENT POSTS

HOT NEWS