‘हाइवे ट्रमा घुम्ती अस्पताल’का लागि सम्झौता
वालिङ / गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र वालिङ नगरपालिकाबीच बिहीबार …हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनका लागि सम्झौता भएको छ ।
वालिङमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ को रुपमा विकास गर्ने...
बिस्केट जात्राका लागि तार व्यवस्थित गरिने
भक्तपुर / भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा (बिस्केट जात्रा) को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार यही चैत २५...
प्राचीन अभिलेखको प्रदर्शनी
सुर्खेत / वीरेन्द्रनगरस्थित प्रदेश सङ्ग्रहालयमा सयौँवर्ष पुराना अभिलेख प्रदर्शनी गरिएको छ । अभिलेखको संरक्षण तथा व्यवस्थापनबारे स्थानीय र प्रदेश सरकारलाई जानकारी दिने उद्देश्यले राष्ट्रिय अभिलेखालयले प्रदर्शनी आयोजना गरेको हो ।
राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्राधानाङ्गले...
बन्दूकसहित पक्राउ
डोटी / दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका...
बारमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा
काठमाडौं / कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाल बार एशोसिएनको चैत १६ गते शनिबार हुने २५ औँ...
समृद्धि तर्फ उत्प्रेरित गर्ने समाचारमा जोड
हेटौँडा / प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले गोरखापत्रले राजनीतिक भाषण, टिप्पणी भन्दा जनतालाई आर्थिक समृद्धि तर्फ उत्प्रेरित गर्ने समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित प्रदेश नं ३ स्तरीय पत्रकारितासम्बन्धी दुई...
एसइई परीक्षामा सामाजिक विषयको परीक्षा रद्द
भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द भएको छ । बोर्डले आज बिहान ८ बजेदेखि हुने अनिवार्य सामाजिक विषयको नियमित तर्फको...
तीन दिन बदली र वर्षा
काठमाडौं / पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य...
नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : उपसभापति निधि
चितवन / नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको...
मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह
बर्दिवास / महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो ।
“बर्दिवासमा मेडिकल कलेजको काम...

























