लागुऔषध बरामद

धादिङ / दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका...

अर्जेन्टिनका राष्ट्रिय खेलाडि हिगुइनले लिए सन्यास

एजेन्सी / अर्जेन्टिनी टोलीका स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्न्यास लिएका छन् । सन् २००९ देखि सिनियर टोलीमा खेल्दै खाएका ३१ वर्षीय हिगुइनले बिहीबार राति राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन् । इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक...

समलिङ्गीसँग सम्बन्ध कायम गर्ने ढुङ्गा हानी मृत्युदण्ड

एजेन्सी / ब्रुनाईमा समलिङ्गी सम्बन्ध र परस्त्रीगमन गर्नेहरुका लागि नयाँ कानून पारित भएको छ । नयाँ कानून अर्को हप्तादेखि अप्रिल ३० लागू हुने भएको छ । नयाँ कानून अनुसार समलिङ्गी सम्बन्धमा रहेका र परस्त्रीगमनमा...

सुर्खेतबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

काठमाडौ, सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाका दुई कार्यकर्ता सुर्खेतबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार उनीहरुलाई विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाबाट पक्राउ गरेको हो । सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने सुर्खेत जिल्ला कमिटी...

लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’

काठमाडौं / मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौंमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको...

सिंहदरबारमा थन्किएका १५१ गाडी सदुपयोग

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय...

देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : मन्त्री पण्डित

भक्तपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताउनुभएको छ । आज मध्यपुरथिमि नगरपालिकाको २३ औँ स्थापना दिवसको उद्घाटनमा उहाँले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताउनुभयो । सधैँ...

नेप्से दुई अङ्कले बढ्यो

काठमाडौं / शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक...

राष्ट्रिय महिला भलिबलमा एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौं / सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल...

दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह

बुटवल / सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उहाँको कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न गरेको आग्रहप्रति...

RECENT POSTS

HOT NEWS