आठ विद्वान् सम्मानित
काठमाडौं / गणित विज्ञान विषयको विकास र विस्तारमा आधा शताब्दीभन्दा बढी सेवा गर्नुभएका आठ विद्वान् सम्मानित भएको छ । गणित विज्ञान ट्रष्टद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रा डा. योगरत्न स्थापित, भद्रमान तुलाधर, होमनाथ भट्टराई,...
प्रत्येक गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ
स्याङ्जा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधैं सहयोग गर्ने जनकारी दिनु भयो । गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष...
आईपीएल क्रिकेटमा कलकत्ताको दोस्रो जित
एजेन्सी / कलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो पटक जित्न सफल भएको छ । इडेन गार्डन्समा बुधबार राति भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको थियो...
निजी विद्यालयमा अवैध कक्षा सञ्चालन
चितवन / चितवनको खैरहनी नगरपालिकाका केही निजी विद्यालयहरुले अवैध कक्षा सञ्चालन गरेको पाइएको छ । खैरहनी नगरपालिका ८ मा रहेको ज्ञानसुधा इग्लिस स्कुलले कक्षा २, ३, ४ र ५ दर्ता नगरी अवैध रुपमा सञ्चालन...
जीवनभर स्वस्थ रहने सात सूत्रहरु
जीवनमा मानिस कुनै रोगी वा शारीरिक समस्या लिएर बाँच्नुलाई जीवन होइन, पीडाको एउटा अवस्था रुपमा हेर्ने गरिन्छ । हामी अहिले यस्तै पीडाको अवस्थामा गुज्रिएका छौ । शरीरमा केही न केह रोग छन् । दिनहुँ...
लगानी सम्मेलनका लागि दुईदिन अघिदेखि नै चेकजाँचमा कडाइ
काठमाडौं / मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको...
ग्वाटेमालामा बस र ट्रक ठोक्किदा ३० जनाको मृत्यु
एजेन्सी / ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । यात्रुबाहक बसले सानो ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । उक्त दुर्घटना पश्चिमी...
चीनको बेइजिङमा अमेरिका–चीन व्यापार वार्ता शुरु
एजेन्सी / चीनको बेइजिङमा संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै...
विश्वस्तरीय अस्पतालहरुको सूचीमा नेपाल मेडिसिटी सूचिकृत
काठमाडौं / नेपाल मेडिसिटी अस्पताल नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स–NABH मान्यता प्राप्त गर्न सफल भई विश्वस्तरीय अस्पतालहरुको सूचीमा सूचिकृत भएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा एनएबिएचका...
दक्षिण कोरियामा कामदारको सङ्ख्या घट्ने अनुमान
एजेन्सी / दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो । तथ्याङ्क विभागले सन् २०१७...
























