सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वमै उत्कृष्ट

एजेन्सी / स्काइट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्डका अनुसार विश्वकै उत्कृष्ट एयरपोर्ट हुनका निम्ति सुधारका साथै निरन्तर प्रयास, केही नयाँ गर्ने जोश र जाँगर हुनु आवश्यक छ । सन् २०१९ मा लगातार सातौं पटक, सिंगापुरको चाङ्गी एयरपोर्ट...

भृकुटीमण्डपमा चैत २१ गते बृहत्त शक्ति प्रदर्शन गर्ने शाही युवा शक्तिको घोषणा

काठमाडौं / शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो घोषणा गरेको...

चिकित्सा जगत चकित हुने गरि तिमल्याहा बच्चा जन्मियो

दक्षिण एशियाली राष्ट्र बंगलादेशमा अनौठो किसिमको घटना घटेको छ । २० वर्षे एक युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यसकारण चिकित्सा जगतका साथै सर्वसाधारण पनि चकित भएका छन् ।...

ग्रेटर नेपालका अभियन्ताको निवासमा प्रहरीद्वारा खानतलासी

काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालको चाबहिलस्थित घरमा पुगेर प्रहरीले खानतलासी गरेको छ । आज बिहीबार बिहान ८ बजेतिर ७ जनाको समूहमा आएका प्रहरीले घर खानतलासी गरेको...

त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्रीलाई २० कित्ता शेयर

 काठमाडौं /  जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार...

प्रभु बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने

प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।  १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुनेछ । बैंकले ऋणपत्र...

नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी छु–गृहमन्त्री थापा

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ...

एकै रातमा १८ टन धुलो संकलन

काठमाडौं / काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले एकै रातमा १८ टन धुलो संकलन गरेको छ । बुधबार राति १३ स्थानमा धुलो सफा गरेको थियो । महानगरपालिका कार्य सञ्चालन शाखाले जनाए अनुसार सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ,...

नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी

 काठमाडौं /  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको जनाउनुभएको छ । यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन्...

पत्रकारिता राजनीतिलाई पनि मार्गदर्शन गर्नसक्ने हुनु पर्दछ

- निशा तामाङ प्रेस जगतलाई अनुशासनको दायरामा राख्न कुनैपनि देशको सरकारलाई चासो हुने गरेको देखिन्छ । प्रेसको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा यसैबाट थाहा हुन्छ । प्रेसले लोककल्याणकारी राज्यको परिकल्पना गर्नुपर्दछ । देशमा लोककल्याणकारी...

RECENT POSTS

HOT NEWS